म्याग्दी । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका ४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।
घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-