२०८० अशोज १२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उमेशले जोडे नेपालका लागि रजत पदक

गण्डकी प्रेस
साउन ५, २०७९ ११:२५ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
उमेशले जोडे नेपालका लागि रजत पदक
5
SHARES
Share on FacebookShare on Twitter


नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल भएका छन् । उनले मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाड सहभागि सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।

यस अघि फिटनेस फिजिक तर्फ १७० से।मि। सम्मको प्रतिस्पर्धामा राजुराईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिला तर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफ भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले मालदिभ्सबाट जानकारी गराए ।

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए ।

यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि। एशियाको उपाधी जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराए ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु
प्रमुख समाचार

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै
खेलकुद

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन
प्रमुख समाचार

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त
प्रमुख समाचार

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन
समाचार

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

चर्चित खबरहरु

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा