२०७९ माघ १२, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

न्यायाधीश साह बर्खास्तको लागि सिफारिस

गण्डकी प्रेस
असार २५, २०७९ ०७:२३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
न्यायाधीश साह बर्खास्तको लागि सिफारिस
11
SHARES
Share on FacebookShare on Twitter


न्यायपरिषद्ले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायम मुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार बसेको न्यायपरिषद्को बैठकले साहलाई बर्खास्तीका लागि सिफारिस गरेको हो । साह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साहविरुद्ध कानुन व्यवसायमा कुनै अनुभव नभएको भन्ने आरोपमा उजुरी परेको थियो ।

उजुरी छानबिन गर्दा उनीसँग हुनुपर्ने आधारभूत योग्यतासमेत नभेटिएपछि परिषद्ले बर्खास्तको सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीमा कार्यरत रहेकी उनीसँग न्यायाधीशका लागि चाहिने योग्यता नै नपुगेको भेटिएको न्यायपरिषद्ले जनाएको छ ।

१९ चैत २०७५ मा न्यायपरिषद्ले उच्च अदालतमा १८ र सर्वोच्चमा ५ गरी २३ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । सोहीअनुसार साह पनि नियुक्त भएकी थिइन् ।

सम्बन्धित समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो
पर्यटन

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै
प्रमुख समाचार

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै

पाेखरामा जहाज दुर्घटना
प्रमुख समाचार

पाेखरामा जहाज दुर्घटना

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग
खेलकुद

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा बेलराम गुरुङ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै

पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै

पाेखरामा जहाज दुर्घटना

पाेखरामा जहाज दुर्घटना

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग

गण्डकी महिला हक्कीटोलीलाई जर्सी सहयोग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा बेलराम गुरुङ पक्राउ

पृथ्वी नारायणको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : मन्त्री गुरुङ

पृथ्वी नारायणको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : मन्त्री गुरुङ

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

मनको वेदना अक्षर बनि कोरिन थालेपछि….

मनको वेदना अक्षर बनि कोरिन थालेपछि….

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

अब टर्कीको नाम टर्किये

अब टर्कीको नाम टर्किये

आजको राशिफल २०७८ असार १५ गते मंगलबार

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार