२०८० अशोज १२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

गण्डकी प्रेस
असार १३, २०७९ १८:२० मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा
18
SHARES
Share on FacebookShare on Twitter


पोखरा । भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमि अधिकार मञ्च कास्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका ३३ वटै वडाका वडा अध्यक्षहरु लाई आफ्नो माग पत्र पेश गर्ने अभियान सुरु गरेका छन् ।

सुरुमा पोखरा महानगर पालकिाका मेयर धनराज आचार्यलाई आफ्ना समस्या र माग प्रति ध्यानाकर्षन गराएको मञ्चले अब हरेक वडाका वडा अध्यक्षलाई पनि भेटेर आ आफ्नो वडाका समस्या समाधान गर्न दबाव दिने उद्देश्यले समस्या सहितको ३ बुदे माग पत्र पेश गर्ने अभियान सुरु गरेको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए । पोखरा वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मरासिनीलाई माग पत्र हस्तान्तरण गरेर अभियानको सुरु भएको मञ्च कास्कीका सस्थापक अध्यक्ष एवं प्रदेश सदस्य राम बहादुर लामिछानेले बताए ।

मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ सहित मञ्चका संस्थापक अध्यक्ष एव गण्डकी प्रदेश सदस्य रामबहादुर लामिछाने , केन्द्रिय सदस्य कन्या गुरुङ्ग , गण्डकी प्रदेश सदस्य टेकबहादुर पुन, जीत बहादुर मुक्त्तान , कास्की जिल्ला सदस्य नंन बहादुर श्रेष्ठ , पोखरा महानगर अध्यक्ष लेखमाया थापा , उपाध्यक्ष भिम दर्जी लगाएतको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका वडा नंं. ९,१०,१५,१,६,१६ र १९ को कार्यालयमा गई वडा अध्यक्षहरुलाई मागपत्र पेश गरेका हुन । यसै गरे अन्य वडाहरुमा पनि माग पत्र पेश गर्दै जाने अध्यक्ष पे्रम बहादुर गुरुङले बताए ।

पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोगको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत वसोवासीहरुलाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जा सहितको व्यवस्था गर्न र विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त वस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने माग पत्रमा उल्लेख गरिएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले वताउनु भयो । हाल सम्म माग पत्र पेश गरिएका पोखरा महानगरका वडाका वडा अध्यक्षले पत्रमा उल्लेखित मागको संबोधन हुने गरि काम गर्ने बताए ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु
प्रमुख समाचार

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै
खेलकुद

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन
प्रमुख समाचार

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त
प्रमुख समाचार

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन
समाचार

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
[email protected]
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

तनहुँ बेनिटारबाट ट्याब्लेटसहित मुखिया पक्राउ

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

पर्वतीय संग्रहालयमा अब फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो देखाउन सुरु

चर्चित खबरहरु

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

कास्की प्रहरीले नै डाक्टर कुटे

कास्की प्रहरीले नै डाक्टर कुटे

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सुप्रियाको मृत्यु

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

स्याड्ड्जा फेदीखोलामा नबीन राप्रपा अभियान सुरू

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

बाग्लुङबाट सिटीस्क्यान सेवा सुरु

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

शंका नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा