२०८० मंसिर १७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘गण्डकी प्रज्ञा उत्सव’ सुरु, शुक्रबार नाटक धनिरामको गोरु मञ्चन गरिने

गण्डकी प्रेस
असार ९, २०७९ १८:५२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, साहित्य/मनोरञ्जन
‘गण्डकी प्रज्ञा उत्सव’ सुरु, शुक्रबार नाटक धनिरामको गोरु मञ्चन गरिने
16
SHARES
Share on FacebookShare on Twitter


९ असार । ‘गण्डकी प्रज्ञा उत्सव’ बिहिबारबाट पोखरामा सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उत्सवको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमकाबिच औपचारिक रुपमा शुभारम्भ गर्नुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खडका बिखर्चीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि गुरुङ, कवि तथा कलाकार रमेश श्रेष्ठ, उपकुलपति गोरे गुरुङ तथा कार्यक्रम संयोजक सुरेन्द्र गुरुङ बोल्नुभएको थियो । प्रमुख अतिथि गुरुङले सोही कार्यक्रममा प्रज्ञा प्रतिष्ठानको कार्यालय परिसरमा निर्माण गरिएको पुस्ताकालय र लोकबाजा संग्राहलयको उद्घाटन समेत गर्नुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको बार्षिक उत्सवका सन्दर्भमा आयोजित यो तीन दिने उत्सव शनिबारसम्म चल्नेछ । उत्सवको पहिलो दिन आर्ट कार्यशाला आयोजना गरियो । कार्यशालामा बरिष्ठ कलाकार गोपाल श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ सहितका गण्डकी प्रदेशका बिभिन्न जिल्लाका २० जना कलाकारको सहभागिता रहेको थियो ।

दोस्रो दिन शुक्रबार गजल, कविता, मुक्तक र लघुकथा बाचन तथा “धनिरामको गोरु” नाटक मञ्चन हुनेछ । यस कार्यको लागि पोखरेली यूवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघु कथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरसँग सहकार्य हुने प्रतिष्ठानको भनाई छ । साहित्यिक कार्यक्रम तर्फ रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघु कथा समेत सुन्न पाइनेछ । नाटक दिउँसो ४ बजे मञ्चन हुनेछ । केदारनाथ पौडेलले लेखेको नाटक ‘धनिरामका गोरु’ कपिल शर्माको निर्देशनमा तयार हुनेछ । नाटकमा राजेन्द्र अधिकारी, ज्योती हमाल, बिभु भुषाल, प्राञ्जल, निलम तामाङ, आकाश दाहाल, अनिल तिमील्सिना, बिजय अधिकारी, विनोद पौडेल, विकास पौडल, प्रमिसा शिलवाल लगायतको अभिनय हेर्न पाइनेछ ।

अन्तिम दिन असार ११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ । यसका अलावा १४ जना अनुसन्धानकर्ताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको सदस्य सचिव श्रेष्ठको भनाई छ ।

गण्डकी प्रज्ञा उत्सवमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारहरु हरिदेवी कोइराला, राजु परियार, राजु गुरुङ, पार्वती जि.सी., कर्णदास, बाबा राणा, रामभक्त जोजिजु र हार्मोनी गुप्र पोखराको विशेष प्रस्तुती रहनेछ । यसैगरी राज बहादुर गुरुङ, विनोद बानियाँ, सन्तोष बस्याल, प्रिया गुरुङ, उषा गुरुङको प्रस्तुती समेत हेर्न पाइनेछ ।

तरेली सांस्कृतिक परिवारको नृत्य, झलकमान गन्धर्व पाठशालाको लोक धुन, बुद्धिमान दुरा “धम्पु” समूहको ठाडो भाका र थारु समुदाय, नेवा समुदाय, गुरुङ समुदाय, ब्राह्मण समुदाय, मगर समुदाय र क्षेत्री समुदायको झाँकी समेत प्रर्दशन हुनेछ । उत्सव अवधिभर पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीको तर्फबाट विज्ञान तथा प्रविधि प्रदर्शन समेत गरिने प्रतिष्ठानले जनाएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना २०७८ बैशाख १५ गते भएको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

सवारी दुर्घटनामा तनहुँमा एक र नवलपरासीमा दुई को मृत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

आफ्नै श्रीमतीको हत्याकाे अभियोगमा बागलुङका हरि सिंह नेपाली

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा
खेलकुद

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

११ औं ओभरको बलले फेरिएको खेल
खेलकुद

११ औं ओभरको बलले फेरिएको खेल

जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि
अन्तराष्ट्रिय

इजरायलले सात दिने युद्धविराम अन्त्य फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

सवारी दुर्घटनामा तनहुँमा एक र नवलपरासीमा दुई को मृत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

आफ्नै श्रीमतीको हत्याकाे अभियोगमा बागलुङका हरि सिंह नेपाली

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

११ औं ओभरको बलले फेरिएको खेल

११ औं ओभरको बलले फेरिएको खेल

जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि

इजरायलले सात दिने युद्धविराम अन्त्य फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

पोखरा-२१ काे ईलाईट रिसोर्टमा काैडा खेल्ने १४ जना पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

स्याङजाका फरार रेशम थापा मगर पक्राउ

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

चर्चित खबरहरु

सत्यवतीकी बानिया गण्डकी प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा प्रथम

सत्यवतीकी बानिया गण्डकी प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा प्रथम

एमसिसि परियोजनामा माओवादीले हस्ताक्षेप गर्ने

एमसिसि परियोजनामा माओवादीले हस्ताक्षेप गर्ने

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीमा १४ जना प्रवेश

गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीमा १४ जना प्रवेश

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

पोखरा-२१ काे ईलाईट रिसोर्टमा काैडा खेल्ने १४ जना पक्राउ

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

स्याङजाका फरार रेशम थापा मगर पक्राउ