पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाली सेना र अमेरिकन सेनाको संयुक्त अभ्यास रद्ध गर्न माग गरेको छ ।
विगत केही समय देखी नेपालमाथी अमेरीकाले गिद्धेनजर लागिरहेको, यस्ता अभ्यासले नेपालको स्वाधिनता, सार्वभौम माथीको हस्ताक्षप हुने भन्दै माओवादीले उक्त संयुक्त अभ्यास रद्ध गर्न माग गरेको छ ।
साथै अहिलेको सरकारले अमेरीकालाई नेपालमा भित्र¥याउन सहयोग आरोप विज्ञप्तीमा लगाउदै एमसिसि विरुद्ध उत्रन नेपाली जनतालाई आवाहन गरिएको छ । यस्ता अभ्यासले नेपाललाई झन अटिलतामा फाउने विज्ञप्तीमा उल्ललेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-