२०८० जेष्ठ २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लिडरसिप क्याम्पमा पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारी

गण्डकी प्रेस
जेष्ठ २१, २०७९ २१:३० मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
लिडरसिप क्याम्पमा पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारी
3
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर, उपमेयरसहित निर्वाचित जनप्रतिनिधिका साथै कर्मचारीहरु बीच लिडरसिप क्याम्प सुरु भएको छ । जनप्रतिनिधि र कर्मचारीले आगामी दिनमा गर्ने काममा उत्साह भर्न आयोजित क्याम्पको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका बीच शनिबार उद्घाटन गरेका हुन् ।

लिडरसिप क्याम्पको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माण र जनताको सेवामा मिलेर काम गर्नुपर्ने बताए । उनले प्रदेशको राजधानी रहेको पोखराको विकासमा पोखरा महानगर र प्रदेश सरकारले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले आफू नेतृत्वको वर्तमानस सरकार लामो समय नरहेपनि स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा निरन्तर काम गर्ने वतावारण निर्माण हुने धारणा राखे ।

उनले पोखरामा निर्वाचित हुनु अगाडि नै मेयर धनराज आचार्य संघीय राजधानी पुगेर पोखराको विकास निर्माणकालागि राखेको चासो अत्यन्त उत्साहपूर्ण रहेको बताए । ‘पोखरामा निर्वाचन भएर मत गणना हुँदै थियो ।

निर्वाचित हुने नहुने निस्चित थिएन । तर, मेयरसावले यहाँको विकास र योजनाका निम्ति संघीय राजधानी पुगेर जसरी लविङ गर्नुभयो । यसले उहाँको विकास प्रतिको चासो र भोक कस्तो छ भन्ने देखाउँछ । यस्तो विकासप्रेमी मेयर हामीले पाएका छौं उहाँको नेतृत्वमा पक्कैपनि पोखराले विकास निर्माणको फड्को मार्नेछ,’ उनले भने ।

उनले लिडरसिप क्यम्पले पोखरा कस्तो बन्ने भन्ने स्पष्ट मार्गचित्र दिनेगरी सहभागीमा उत्साह भर्ने अपेक्षा राखे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यशैली परिवर्तनका लागि ‘लिडरसिप क्याम्प’ आयोजना गरिएको जानकारी दिए । यो क्याप्मले एउटै स्पिरिटका साथ मेयरदेखि वडाध्यक्ष, सदस्य र कर्मचारी सबैले काम गर्ने उनको भनाइ छ ।

 

‘यो तीन दिन हाम्रा मोवाईल बज्ने छैनन् । हामी नयाँ उर्जा लिएर पोखरावासीका लागि केही गर्ने जोस र जाँगरका साथ यहाँबाट काममा फर्कने छौं’ उनले भने ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका कास्की अध्यक्ष बखानसिंह गुरुङ र नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालले सम्बोधन गर्दै निर्वाचित जनप्रतिनिधिले घोषणापत्रमा जाहेर गरेको प्रतिवद्धता अनुरप काम गरेर जनताले अनुभुति हुनेगरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत गर्दै महानगरका उपमेयर मञ्जुदेवी गुरुङ निर्वाचित भएपछि आफूहरु सबैको ध्यान नगरवासीको हितमा केन्द्रीत हुने बताइन् । उनले महानगरपालिकाको विकास र सेवामा यो क्याम्पले नयाँ पन दिने धारणा राखिन् ।

लिडरसिप क्याम्पमा महानगरका मेयर, उपमेयर, ३३ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, महानगरका महाशाखा र शाखा प्रमुखहरुसहित ६५ जनाको सहभागिता छ ।

सहभागीलाई मोटिभेसनल स्पिकर महेश दाहाल, रविन कटुवाल र रञ्जित आचार्यले मोटीभेसन गराइरहेका छन् । लिडरसिप क्याम्पको पहिलो दिन अत्यन्त उपयोगी रहेको पोखरा महानगर वडा नम्बर २८ का निवर्तमान वडाध्यक्ष समेत रहेका कार्यपालिका सदस्य निर्मल दियालीले बताए ।

सम्बन्धित समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
समाचार

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार
अपराध

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न
समाचार

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे
अर्थ

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस
प्रमुख समाचार

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ
अपराध

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

लागूऔषध सहित पाेखरा नयाँबजारका २ जना पक्राउ

चर्चित खबरहरु

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

मोटरसाइकल त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु