२०८३ बैशाख २, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सरकार बाट पाउँने सेवा सुविधा नलिने वडा अध्यक्ष ः विष्णु बहादुर भट्टराई

गण्डकी प्रेस
जेष्ठ २०, २०७९ १८:३२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
सरकार बाट पाउँने सेवा सुविधा नलिने वडा अध्यक्ष ः विष्णु बहादुर भट्टराई
14
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगर पालिका वडा नं– ६का नवं निर्वाचित वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले नेपाल सरकार बाट पाउँने सेवा सुविधा आफुले अब को पाचँ बर्ष सम्म नलिने बताएका छन ।

पोखरा महानगर पालिका वडा नं– ६ बैदामका अन्नपूर्ण आमा समुह र बगैचा टोल विकास संस्थाले शक्रुबार आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको कार्यक्रममा अध्यक्ष भट्टराईले उक्त कुरा बताए छन । “हामीलाई जनताले पाँच बर्षका लागि आफ्नो क्षेत्रको विकास निर्माण सहित वडाबासीको सेवा गर्ने पठाएको स्मंरण गर्दै अबको पाँच बर्ष सम्म नेपाल सरकार बाट पाउने जे जति सेवा सुविधिा छन, सवै वडामा रहेको सामाजिक संघ सस्थालाई दामासाहि हिसावले प्रदान गर्ने छु” उनले भने ।
भट्टराईले “हिजो हामी जुन राजनिति पार्टि बाट प्रतिनिधित्व गरे पनि अबका दिनमा हामीहरु सबैका साझा ब्यक्ति भएको बताउदै राजनैतिक नजर बाट नहेर्ने” आग्रह गरे ।

बैदाम क्षेत्र नेपालकै पर्यटकीए क्षेत्र भएकाले यस क्षेत्रलाई पर्यटन मैत्रि बनाउनेमा आफु लागि पर्ने कुरामा जोड दिए । नेपाल सरकारको ट्रष्टको स्वमित्वमा रहेको रत्न मन्दिरलाई पोखरा महानगर पालिकाको स्वामित्वमा ल्याउन आफुले पहल गर्ने बताउदै, लेकसाइडमा रहेका अधुरा अपुरा कामहरुलाई अगाडि बढाने प्रतिबद्धता ब्यक्त गरे । अबको पाँच बर्ष भित्र बैदाम क्षेत्रमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउने र वडाबाट दिने सेवा सुबिधा लाई छिटो छरितो र पारदर्शि बनाउने योजना रहेको सुनाए ।

वडा सदस्यहरु बासु बराल र शोभा जलारीले जनताले दिएको मतको सम्मान गर्दै, आफुहरुले बैदामबासीको जनभावना अनुरुपनै काम गर्ने प्रतिबद्धता जनाए ।

बगैचा टोलविकास संस्थाका अध्यक्ष मिना ढकालको सभा अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण आमा समुह अध्यक्ष रेणु थापा लामिछाने, अन्नपूर्ण आमा समुहका उपाअध्यक्ष गोमा पगेनी, बगैचा टोलविकास संस्थाका सल्लाहकार प्रेमनारायण अधिकारी,अन्नपूर्ण आमा समुहका सल्लाहकार बलराम गिरी, सल्लाहकार भिमसेन भुजेल र अन्नपूर्ण आमा समुह नि.बर्तमान अध्यक्ष शान्ति रेग्मी लगाएतका बक्ताहरुले वडा नं– ६लाई पोखरा महानगर पालिका कै नुमना वडा बनाउन आग्र्रह गर्दे, नव निर्वाचित जनप्रतिनिहरु लाई बैदामबासीको भावनालाई बुझेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।

स्थानि निकायको निर्वाचन २०७९मा अध्यक्षमा विष्णु बहादुर भट्टराई, खुल्ला सदस्यमा बासु बराल, दिपेन्द्र पहारी महिला सदस्यमा पबित्रा थापा र दलित महिला सदस्यमा शोभा जलारी निर्वाचित भएका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता
समाचार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

चर्चित खबरहरु

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा