२०८० जेष्ठ २३, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्वर्गीय राजा विरेन्द्रको सम्झनामा पोखरामा दिप प्रज्वलन

गण्डकी प्रेस
जेष्ठ २०, २०७९ ०७:३१ मा प्रकाशित
समाचार, समाज
स्वर्गीय राजा विरेन्द्रको सम्झनामा पोखरामा दिप प्रज्वलन
15
SHARES
Share on FacebookShare on Twitter


स्वर्गीय राजा विरेन्द्र र उनको परिवारको सम्झनामा पोखरामा दिप प्रज्वलन कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा विरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा विरेन्द्रको अभाव देशमा खड्किएको बताए । स्वर्गीय राजा विरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिदै उनले राजसंस्था मात्रै अबको बिकल्प भएको बताए । साथै उनले नेपालगन्जमा राजा विरेन्द्रको शालिक पुर्स्थापनामा सरकारले गरेको धरपकडको घोर भर्त्सना गरेका छन । उनले इतिहासको सम्मान गर्न नसक्ने सरकारको रबैया सच्चिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष बिजय बहादुर भण्डारीले जेष्ठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले राजतन्त्र फाल्न षड्यन्त्रकारी समुहले गरेको हत्याकाण्डको कारण देशले दुस्ख भोग्नु परेको बताए।

दिप प्रज्वलन कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यहरु डा महेन्द्र बहादुर कार्की, शंकर खराल, जिल्ला उपाध्यक्ष मनिष केसी, जिल्ला प्रवक्ता अरुण गिरी, सह सचिवहरु नारायणहरि तिवारी, सुवर्णराज पन्त, नेतृ सन्जना सेन पौडेल, युवक संगठनका नेता सन्दीप कुवर, बिधान गुरुङ, निरज शर्मा, अमृत थापा लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
समाचार

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार
अपराध

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न
समाचार

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे
अर्थ

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस
प्रमुख समाचार

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ
अपराध

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

आइतवार तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस

शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ

भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आज

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

लागूऔषध सहित पाेखरा नयाँबजारका २ जना पक्राउ

चर्चित खबरहरु

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

माओवादिकाे सन्यै तालिम सम्पन्न

माओवादिकाे सन्यै तालिम सम्पन्न

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

सराङ्काेट बाल गृहबाट भागे ३ बालक

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

कम्युनिष्ट पार्टी माओवादीले एमसिसिको नाममा रहेको जग्गा कब्जा

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

नयाँ स्वाद सहित खुल्यो पाेखरामा श्रिबिन्स क्याफे

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

मोटरसाइकल त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु