२०७९ असार १९, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

गण्डकी प्रेस
जेष्ठ १८, २०७९ १५:१३ मा प्रकाशित
राजनिती, समाचार, समाज
छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान
5
SHARES
Share on FacebookShare on Twitter


त्यसकारण म कांग्रेका नेता र पार्टीलाई भन्न चाहन्छु। अहंकार र दम्भले कसैको पनि हित गर्दैन। जनता र राष्ट्रको त हित नै गर्दैन।

सत्ता साझेदार दर नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन्।

पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन्।

आफूले गठबन्धन कायम राखेरै जान चाहेको स्पष्ट पार्दै उनले यदि कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए ठेगान लगाउने बताए।

‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमाले अति धेरै अहंकार र दम्भ आयो।

अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ। हामीलाई अरू केही छैन’, उनले भने, ‘तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआसोस्।’

सम्बन्धित समाचार

६ सयबढी डोज कोरोना खोप चोरी
प्रमुख समाचार

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
खेलकुद

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा
प्रमुख समाचार

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा
अपराध

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

६ सयबढी डोज कोरोना खोप चोरी

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

चर्चित खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

आँबुखैरेनीमा माओवादीका शुक्र चुमान विजयी

आँबुखैरेनीमा माओवादीका शुक्र चुमान विजयी

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मुखियालाई गोली हानेको अभियोगमा अभियोगमा दुई जना पक्राउ