सरकारले विद्युतको खपत बढाउन विद्युतीय चुह्लो वितरण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट भाषण गर्दै स्थानीय तहमार्फत एक परिवार एक विद्युतीय चुल्हो निःशुल्क वितरण गरिने बताएका हुन् ।
उनले आगामी वर्षको बजेटमार्फत विद्युतीय चुह्लो कार्यक्रमलाई प्रवर्द्धन गर्न घोषणा गरेका हुन् । विद्युतको खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न सरकारले निःशुल्क विद्युतीय वितरण गर्ने भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-