काठमाडौं । सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने जनाएको छ । अर्थमन्त्री जनार्दश शर्माले आर्थिक वर्ष २०७९–०८० को वार्षिक बजेट सार्जजनिक गर्दै सोबारे जानकारी दिएका हुन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-