काठमाडौं । सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री जनादर्न शर्माले संघीय संसद्को आइतबारको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् । विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-