काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-