काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रले लय समातेको बताएका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
आज संघीय संसदमा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै अथमन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।
कोभिड महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको अर्थमन्त्री शर्माले उल्लेख गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-