काठमाडौं । आइतबार बिहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ ।
स्थानीयले हिमालको फेदमा नवयुगकोट उत्तर पश्चिमतिर पहिरो गइरहेको स्थानमा जहाज दुर्घटना भएको देखेर खबर गरेको नेपाली सेनाले जनाएको छ ।
© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-