२०८३ जेष्ठ १०, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

विजय नेपाली
जेष्ठ ११, २०७९ १३:३२ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०
45
SHARES
Share on FacebookShare on Twitter


 

पोखरा महानगरपालिकाको ३३ वडाको अन्तिम मत परिणाम सार्वजानिक हुदाँ कांग्रेसले वडागत जितमा वर्चस्व कायम गरेको छ ।

कांग्रेसले २३ वटा वडामा जित हासिल गरेको छ भने एमालेले ९ वटा वडा र स्वतन्त्रले १ वडा जितेको छ ।

 

वडा १ मा एमाले विजयी

पोखरा वडा १ मा एमालेका शाहारा प्रधानले ४१ म्तले विजयी भएका छन् । प्रधानले १ हजार १ सय ४५ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी कांग्रेसकी सिता गुरुङले १ हजार १ सय ४ मत ल्याइन् । महिला सदस्य एमाले शोभा गुरुङ ५७ मतले विजयी गरिन् । शोभाले १ हजार १ सय ४२ मत प्राप्त गर्दा कांग्रेसकी पार्वती खनाल पोख्रेलले १ हजार ८५ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी जुकमाया दमाई ९६ मतले विजयी भइन् । जुकमायाले १ हजार १ सय ४७ मत ल्याउँदा कांग्रेसकी सुनिता कुँवर नेपालीले १ हजार ५१ मत ल्याइन् । खुल्ला सदस्य १ एमालेका जुम काजी गुरुङ ५९ मतले विजयी भए । जुमकाजीले १ हजार १ सय १६ मत ल्याउँदा खुल्ला सदस्य १ कांग्रेस मेघ बहादुर गुरुङले १ हजार ५७ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका रामजी प्रसाद पौडेल २० मतले विजयी भए । उनले १ हजार ७३ मत ल्याउँदा एमालेका ठाकुर प्रसाद वाग्लेले १ हजार ५३ मत ल्याए ।

 

 

वडा २ मा कांग्रेस विजयी

वडा २ को वडा अध्यक्षमा कांग्रेसका दिवस मान प्रधानाङ्ग २सय ७८ मत सहित विजयी भए । उनले ९ सय ३९ मत पाउँदा एमालेका दिपक शाहले ६ सय ६१ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी गोमा सुवेदी २ सय ९४ मत सहित विजयी भए । उनले ९ सय १९ ल्याउँदा एमालेकी उर्मिला पराजुलीले ६ सय ३२ मत ल्याए । दलित महिला सदस्यमा कांग्रेसकी सुनिता विश्वकर्मा २ सय ९४ मतले विजयी भए । उनले ९ सय १९ ल्याउँदा एमालेकी हरीमाया परियारले ६ सय २५ मत ल्याए । खुल्ला सदस्य १ मा कांग्रेसका गौतम विजुक्छे २ सय ३२ मतले विजयी भए । गौतमले ८ सय ७९ मत ल्याउँदा खुल्ला सदस्य १ एमालेका जनार्दन सुवेदीले ६ सय ४७ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेसका भिमकुमारी आले २ सय ३८ मत सहित विजयी भए । उनले ८ सय ६८ मत ल्याउँदा एमालेका मंगल शाहीले ६ सय ३० मत प्राप्त गरे ।

 

वडा ३ मा कांग्रेस विजयी

पोखरा वडा नम्बर ३ मा कांग्रेसका प्रकाशमान उदास ५ सय ८ मत सहित विजयी भए । उनले १ हजार १ सय २४ मत ल्याउँदा एमालेका विष्णुशंकर ख्वाउजुले ६ सय १६ मत ल्याए । खुल्ला सदस्य १ मा कांग्रेसका नविन आले मगर ६ सय ८ मत सहित विजयी भए । उनले १ हजार १ सय २९ मत ल्याउँदा एमालेका जगतलाल शाहीले ५ सय २१ मत प्राप्त गरे । खुल्ला सदस्य २ कांग्रेसका सनकमान सिके ४सय ८१ म्त सहित विजयी भए । उनले १ हजार ६६ मत ल्याउँदा एमालेका लेकबहादुर प्रधानले ५ सय ८५ मत ल्याए । महिला सदस्यमा कांग्रेसकी शान्दिदेवी पराजुली ४ सय ३८ मतले विजयी भइन् । उनले १ हजार १ सय ७ मत ल्याउँदा एमालेकी बर्मिला श्रेष्ठले ६ सय ६९ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी सवि परियार ४ सय ३४ मत सहित विजयी भइन् । उनले १ हजार १ सय २ मत ल्याउँदा एमालेकी पुष्पादेवी रणपालले ६ सय ६८ मत ल्याइन् ।

 

वडा ४ मा कांग्रेस विजयी

वडा ४ मा नेपाली कांग्रेसका देवकृष्ण पराजुली ६६ मत सहित विजयी भए । उनले ८ सय २० मत ल्याउँदा एमालेका मदन कुमार मुल्मीले ७ सय ५४ मत ल्याए । खुल्ला सदस्य १ कांग्रेसका प्रकाश कोइराला ४ सय ६० मतले विजयी भए । उनले ९ सय ६६ ल्याउँदा एमालेका अब्दुल हमिद मियाँले ५ सय ६ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस संजय कुमार श्रेष्ठ ३ सय ५१ मत सहित विजयी भए । उनले ९ सय ३० मत ल्याउँदा एमालेका सिमा कोइरालाले ५ सय ७९ मत ल्याए । महिला सदस्यमा कांग्रेसकी पार्वती श्रेष्ठ मकाजुले ३ सय ६६ मतले विजयी भइन् । उनले ९ सय ५६ मत ल्याउँदा एमालेकी लक्ष्मी देवी पराजुलीले ५ सय ९० मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी विष्णुमाया परियार ४ सय १३ मत सहित विजयी भइन् । उनले ९ सय ५७ मत ल्याउँदा एमालेकी कमला सिकेले ५ सय ४४ मत प्राप्त गरिन् ।

वडा ५ मा एमाले विजयी

वडा ५ मा एमालेका विष्णु प्रसाद बराल ९ सय ७१ मत सहित विजयी भए । उनले १ हजार ९ सय ७२ मत ल्याउँदा कांग्रेसका प्रमोद कोइरालाले १ हजार १ मत प्राप्त गरे । खुल्ला सदस्य १ एमालेका गोविन्द प्रसाद पराजुली ७ सय ३९ मत सहित विजयी भए । उनले १ हजार ९ सय १७ ल्याउँदा कांग्रेसका गोपाल बहादुर थापाले १ हजार १ सय ७८ मत ल्याए । खुल्ला सदस्य २ एमालेका मणिराम बराल ५ सय ४७ मत सहित विजयी भए । उनले १ हजार ७ सय २५ मत प्राप्त गर्दा कांग्रेसका धनञ्जय पौडेलले १ हजार १ सय ७८ मत ल्याए । महिला सदस्यमा एमालेकी कल्पना कुमारी थापा ७ सय ७९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ४७ मत ल्याउँदा कांग्रेसका उर्मिला पौडेलले १ हजार १ सय ६८ मत ल्याए । दलित महिला सदस्यमा हरीमाया विश्वकर्मा ८ सय ९१ मतले विजयी भए । उनले १ हजार ९ सय ६४ मत ल्याउँदा कांग्रेसका हस्तमाया नेपालीले १ हजार ७३ मत ल्याइन् ।

वडा ६ मा एमाले विजयी

वडा ६ को वडा अध्यक्षमा एमालेका विष्णुबहादुर भट्टराई १ सय ६७ मत सहित विजयी भए । उनले १ हजार ६ सय ६ मत प्राप्त गर्दा कांग्रेसका जगत बहादुर पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पहारी यस अघि वडा अध्यक्ष निर्वाचित भएका थिए । खुल्ला सदस्य १ मा एमालेका दिपेन्द्र पहारी १ हजार २ सय २७ मत सहित विजयी भए । उनले १ हजार ४ सय ६ मत प्राप्त गर्दा माओवादीका कृष्णप्रसाद आचार्यले १ सय ३४ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका वासुदेव बराल ४ सय ३३ मत सहित विजयी भए । उनले १ हजार ४ सय १९ मत ल्याउँदा समाजवादीका विकास पहारीले ९ सय ८६ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी पवित्रा थापा ८७ मतले विजयी भईन् । उनले १ हजार ५ सय २३ मत ल्याउँदा एमालेकी जमुना पराजुली पहारीले १ हजार ४ सय ३६ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी ३ सय ८१ मत सहित विजयी भइन् । उनले १ हजार ६ सय ३९ मत प्राप्त गर्दा एमालेकी राममाया विश्वकर्माले १ हजार २ सय ५८ मत प्राप्त गरिन् ।

वडा ७ मा कांग्रेस विजयी

वडा ७ को वडा अध्यक्षमा कांग्रेसका राम मोहन आचार्य ९९ मत सहित विजयी भए । उनले १ हजार ३ सय ८३ मत प्राप्त गर्दा एमालेका किशोर बरालले १ हजार २ सय ८४ मत ल्याए । महिला सदस्य एमालेकी बसुन्धरा लामिछाने ३४ मतले विजयी भइन् । उनले १ हजार ३ सय २३ मत ल्याउँदा कांग्रेसकी विनिता अधिकारी १ हजार २ सय ८९ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी सुनिता सुनार २१ मतले विजयी भइन् । उनले १ हजार २ सय ९५ मत ल्याउँदा कांग्रेसकी पूर्ण कुमारी नेपालीले १ हजार २सय ७४ मत प्राप्त गरिन् । खुल्ला सदस्य १ मा एमालेका अर्जुन बहादुर भुजेल ५ मतले विजयी भए । उनले १ हजार २ सय ७६ मत ल्याउँदा कांग्रेसका अजित कार्कीले १ हजार २ सय ७१ मत ल्याए । खुल्ला सदस्य २ मा एमालेका विष्णुमणी बराल ७७ मतले विजयी भए । उनले १ हजार ३ सय २ मत प्राप्त गर्दा कांग्रेसका विष्णु प्रसाद सुवेदीले १ हजार२ सय २५ मत प्राप्त गरे ।

वडा ८ मा एमाले विजयी

वडा ८ मा एमालेका रुद्रनाथ बराल ६ सय ५२ मत सहित विजयी भए । उनले २ हजार १ सय ४० मत ल्याउँदा कांग्रेसका शारदा गिरीले १ हजार ४ सय ८८ मत प्राप्त गरिन् । खुल्ला सदस्य १ मा एमालेका गोविन्द बराल ३ सय ८६ मत सहित विजयी भए । उनले १ हजार ८ सय ४ मत ल्याउँदा कांग्रेसका कृष्ण प्रसाद श्रेष्ठले १ हजार ४ स १८ मत ल्याए । खुल्ला सदस्य २ मा एमालेका हिराकाजी श्रेष्ठ १ हजार ५ सय ३३ मत सहित विजयी भए । उनले १ हजार ८ सय ९२ मत ल्याउँदा माओवादीका दामोदर सिग्देलले ३ सय ५९ मत ल्याए । महिला सदस्यमा एमालेकी पवित्र पौडेल ३ सय ७७ मत सहित विजयी भइन् । उनले १ हजार ९ सय ४८ मत ल्याउँदा कांग्रेसकी देवीमाया चालिसेले १ हजार ५ सय ७१ मत ल्याइन् । दलित महिला सदस्यमा एमालेकी लक्ष्मी विक ३ सय ६१ मतले विजयी भइन् । उनले १ हजार ९ सय ३१ मत ल्याउँदा कांग्रेसकी माया नेपालीले १ हजार ५ सय ७० मत प्राप्त गरिन् ।

 

वडा ९ मा कांग्रेस विजयी

वडा ९ को वडा अध्यक्ष कांग्रेस दिपेन्द्र मर्सानी ७ सय १९ मत सहित विजयी भए । उनले १ हजार ५ सय ७४ मत ल्याउँदा एमालेका प्रेम बहादुर गुरुङले ८ सय ५५ मत ल्याए ।

खुल्ला सदस्य १ मा कांग्रेसका नन्दराम गिरी ८ सय ६५ मतले विजयी भए । उनले १ हजार ३ सय ६५ मत ल्याउँदा एमालेका धु्रवकुमार श्रेष्ठले ५ सय ९ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका लक्ष्मी पहारी ४ सय ४६ मतले विजयी भइन् । उनले १ हजार २ सय ९८ ल्याउँदा एमालेका संजय कमरले ८ सय ५२ मत ल्याए । महिला सदस्यमा कांग्रेसकी भावना श्रेष्ठ ५ सय ४ मतले विजयी भए । उनले १ हजार ४ सय ५० मत ल्याउँदा एमालेकी लक्ष्मी गुरुङले ९ सय ४६ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी गिता नेपाली ६ सय ८ मतले विजयी भइन् । उनले १ हजार ५ सय ३ ल्याउँदा एमालेकी सरस्वती नेपालीले ८ सय ९५ मत ल्याइन् ।

पोखरा १० मा कांग्रेस विजयी

पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९ सय ८३ मत ल्याए । यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए । त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार नरदेवी गुरुङले १ हजार ६ सय ७६ र दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार सुनीमाया सार्कीले १ हजार ७ सय १२ मत ल्याएर बिजयी भए ।

११ मा कांग्रेस प्यानलै विजयी

वडा ११ को वडा अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य ३ सय ५८ मतले विजयी भए । उनले १ हजार ९ सय ६० मत प्राप्त गर्दा एमालेका मिन बहादुर गुरुङले १ हजार ७ सय १० मत प्राप्त गरे । खुल्ला सदस्य १ मा विष्णुप्रसाद घिमिरे २ सय ८४ मतले विजयी भए । उनले १ हजार ६ सय ९९ मत प्राप्त गर्दा एमालेका कार्लोस गुरुङले १ हजार ४ सय १५ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा शुशिल बास्तोला ५ सय ८४ मतले विजयी भए । उनले १ हजार ८ सय ३२ मत प्राप्त गर्दा एमालेका विष्णुप्रसाद आचार्यले १ हजार २ सय ८४ मत प्राप्त गरे । महिला सदस्यमा रन सुवा गुरुङ ३ सय ९३ मतले विजयी भइन् । उनले १ हजार ९ सय ६० मत प्राप्त गर्दा एमालेकी चन्द्रा शर्माले १ हजार ५ सय ६९ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा टुकुरादेवी परियार ४ सय २३ मतले विजयी भइन् । उनले १ हजार ९ सय ४० मत प्राप्त गर्दा एमालेकी हेमाकुमारी नेपालीले १ हजार ५ सय १७ मत प्राप्त गरिन् ।

 

 

वडा १२ कांग्रेस विजयी

वडा १२ को वडा अध्यक्षमा कांग्रेसका सन्तोष बास्तोला ७२ मतले विजयी भए । उनले १ हजार १ सय ८५ ल्याउँदा एमालेका देशभक्त केसीले १ हजार १ सय १३ मत ल्याए । खुल्ला सदस्य १ मा कांग्रेसका गोविन्द प्रसाद सिग्देल ७६ मतले विजयी भए । उनले १ हजार ७८ मत ल्याउँदा एमालेका निर्मल बहादुर थापाले १ हजार १ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस सन्तबहादुर थापा २सय ५६ मतले विजयी भए । उनले १ हजार १ सय ६२ ल्याउँदा एमालेकी शान्ति गुरुङले ९ सय ६ मत ल्याइन् । महिला सदस्यमा शान्ती कोइराल ९२ मतले विजयी भइन् । उनले १ हजार १ सय ३१ मत ल्याउँदा लक्ष्मी कुवरँले १ हजार ३९ मत ल्याइन् । दलित महिला सदस्य कांग्रेस गुमादेवी परियार ५ सय ५७ मतले विजयी भइन् । उनले १ हजार २ सय ९ मत ल्याउँदा विष्णु विश्वकर्माले ९ सय ५२ मत ल्याइन् ।

 

१३ मा कांग्रेस विजयी

वडा १३ को अध्यक्षमा कांग्रेस किरण बराल ७ सय ६ मतले विजयी भए । उनले २ हजार ९ सय ४० मत प्राप्त गर्दा एमाले बसन्तराज बराल २ हजार २ सय ३४ मत प्राप्त गरे । खुल्ला सदस्य १ कांग्रेस बलबहादुर बराल १ सय ८२ मत प्राप्त गरे । उनले २ हजार ४ सय ७० मत प्राप्त गर्दा एमालेका अम्जत मियाँले २ हजार २ सय ८८ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस सरिफ अलिमियाँ १ सय १३ मत सहित विजयी भए । उनले २ हजार ४ सय २० मत प्राप्त गर्दा एमालेका निलकण्ठ सिग्देलले २ हजार ३ सय ७ मत प्राप्त गरे । महिला सदस्य कांग्रेसकी सुचित तामाङ २१ मतले विजयी भईन् । उनले २ हजार ५ सय ४३ मत प्राप्त गर्दा एमालेकी कृष्ण कुमारी गुरुङले २ हजार ५ सय २२ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी रजनी परियार २ सय ७० मत सहित विजयी भइन् । उनले .२ हजार ६ सय २८ मत ल्याउँदा एमालेकी कमला विकले २ हजार ३ सय ५८ मत प्राप्त गरिन् ।

वडा १४ मा कांग्रेस विजयी

वडा १४ को वडा अध्यक्षमा कांग्रेसका बोधबहादुर कार्की १ हजार ५ सय ३६ मतले विजयी भए । उनले ३ हजार २ सय ९० मत ल्याउँदा एमालेका डेलबहादुर गुरुङले १ हजार ७ सय ५४ मत प्राप्त गरे ।

खुुल्ला सदस्य १ मा कांग्रेसका कृष्णहरि काफ्ले ५ सय ३८ मतले विजयी भए । उनले २ हजार ३ सय ७३ मत ल्याउँदा एमालेका गोपाल प्रसाद सापकोटाले १ हजार ८ सय ३५ मत ल्याए । खुल्ला सदस्य २ मा एमालेका गोपाल प्रसाद सापकोटा १ हजार ४ सय ५४ मत ल्याउँदा माओवादीका शिवराज कंडेलले ३ सय ४१ मत ल्याए ।

महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङ ९ सय ५१ मत सहित विजयी भइन् । उनले २ हजार ८ सय ४९ मत ल्याउँदा एमालेकी सरिता बास्तोलाले १ हजार ८ सइ ९८ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी तनुजा सार्की (थापा) ६ सय ९३ मतले विजयी भइन् । उनले २ हजार ६ सय ४६ मत ल्याउँदा एमालेकी सुर्जना कुमारी पोख्रेलले १ हजार ९ सय ५३ मत ल्याइन् ।

वडा १५ मा एमाले विजयी

पोखरा १५ को वडा अध्यक्षमा नेकपा एमालेका उमेद्वार तोरणबहादुर बानिया विजयी भएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गिरीलाई हराए । बानियाले गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बानियाँले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १ हजार ७ सय २ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै सेतीमाया गुरुङ २ हजार ३ सय, दलित महिला सदस्यमा मन्दिरा परियार २ हजार २ सय ९१, खुल्ला सदस्यमा एमालेका आशिष भण्डारी २ हजार ३ सय ७९ र बलराम पौडेल २ हजार १ सय ८० मत ल्याएर बिजयी भए ।

 

वडा १६ अध्यक्षमा कांग्रेस विजयी

पोखरा १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सीना १ सय ४८ मतले विजयी भए । उनले ३ हजार ३ सय १८ मत ल्याउँदा एमालेका राजेश गुरुङले ३ हजार १ सय ७० मत प्राप्त गरे । खुल्ला सदस्य १ मा रामकाजी गुरुङ ६ सय ३१ मतले विजयी भए । उनले ३ हजार २ सय ९९ मत ल्याउँदा कांग्रेसका मिनबहादुर गुरुङले २ हजार ६ सय ६८ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका रामचन्द्र आचार्य १ हजार ८ सय ४३ मतले विजयी भए । उनले ३ हजार २ सय ५६ मत ल्याउँदा माओवादीका निर्मल आचार्यले १ हजार ४ सय १३ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी राजकुमारी बानियाँ २ हजार २ सय ६२ मतले विजयी भइन् । उनले ३ हजार ५ सय ३२ मत प्राप्त गर्दा माओवादीकी भगवती भट्टराईले १ हजार २ सय ७० मत प्राप्त गरे । दलित महिला सदस्यमा एमालेकी मञ्जु ८ सय १९ मतले विजयी भइन् । उनले ३ हजार ३ सय ८४ मत प्राप्त गर्दा कांग्रेसकी ओममाया नेपालीले २ हजार ५ सय ६५ मत प्राप्त गरिन् ।

 

 

वडा १७ मा एमाले प्यानलै विजयी

पोखरा वडा १७ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन् । वडा अध्यक्षमा राधिका कुमारी शाही ८३ मतले विजयी भइन् । उनले २ हजार ६ सय २५ मत प्राप्त गर्दा कांग्रेसका देवराज आचार्यले २ हजार ५ सय ४२ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी विष्णुकुमारी थापा ५ सय ९५ मतले विजयी भईन् । उनले २ हजार ८ सय ५५ मत ल्याउँदा कांग्रेसकी रञ्जिता रेग्मीले २ हजार २ सय ६० मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा एमालेकी तारा परियार ६ सय ६८ मतले विजयी भइन् । उनले २ हजार ८ सय ३० मत प्राप्त गर्दा काग्रेसकी शोभा विश्वकर्माले २ हजार १ सय ६२ मत प्राप्त गरिन् । खुल्ला सदस्य १ मा एमालेका विक्रम गुरुङ ४ सय ९५ मतले विजयी भए । उनले २ हजार ६ सय ३५ मत प्राप्त गर्दा कांग्रेसका विक्रम भण्डारीले २ हजार १ सय ७६ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका शिवराम भण्डारी २ हजार १ सय ६४ मतले विजयी भए । उनले २ हजार ६ सय ६४ मत ल्याउँदा माओवादीका शालिक राम देवकोटाले ५ सय मत प्राप्त गरे ।

वडा १८ मा अध्यक्षमा कांग्रेस विजयी

वडा १८ को वडा अध्यक्षमा कांग्रेसका शिव प्रसाद तिमिल्सिना ३ मतले विजयी भए । उनले १ हजार ६ सय ४३ मत प्राप्त गर्दा एमालेका पुष्कल बहादुर थापाले १ हजार ६ सय ४० मत प्राप्त गरे ।

खुल्ला सदस्य १ मा एमालेका नमराज सुवेदीले १ हजार ७ सय ४९ मत प्राप्त गर्दा कांग्रेसका कृष्णबहादुर थापाले १ हजार ३ सय ७६ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका रमेश बहादुर थापाले १ हजार ८ सय ५६ मत प्राप्त गर्दा कांग्रेसका बुद्धि पुनले १ हजार ४ सय १ मत प्राप्त गरे

महिला सदस्यमा एमालेकी कल्पना ढकाल क्षेत्रीले १ हजार ८ सय २८ मत प्राप्त गर्दा कांग्रेसकी समुन्द्र थापाले १ हजार ५ सय २९ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी मिना कुमारी नेपालीले १ हजार ८ सय ५६ मत प्राप्त गर्दा कांग्रेसकी सविता गुरुङले १ हजार ४ सय ८५ मत प्राप्त गरिन् ।

 

वडा १९ वडा अध्यक्ष कांग्रेस सदस्यमा एमाले विजयी

वडा १९को वडा अध्यक्षमा कांग्रेसका पुष्पेन्द्र पाण्डे ५१ मतले विजयी भए । उनले २ हजार ५ सय ५४ मत प्राप्त गर्दा एमालेको इमानराज पौडेलले २ हजार ५ सय ३ मत प्राप्त गरे । खुल्ला सदस्य १ मा एमालेका नवराज केसी ७ सय ७६ मतले विजयी भए । उनले २ हजार ५सय ७५ प्राप्त गर्दा कांग्रेसका दिपक राज बास्तोलाले १ हजार ७ सय ९९ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका विकास कुमार आचार्य ६ सय ३ मतले विजयी भए । उनले २ हजार ४ सय ५६ मत प्राप्त गर्दा माओवादीका सविन जिसीले १ हजार ८ सय ५३ मत प्राप्त गरे । महिला सदस्य दुर्गादेवी बस्नेत ७ सय २० मतले विजयी भइन् । उनले २ हजार ६ सय ८६ मत ल्याउँदा कांग्रेसकी देवकुमारी भट्टराईले १ हजार ९ सय ६६ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी कल्पना सुनार २ हजार १ सय ४२ मतले विजयी भइन् । उनले २ हजार ५ सय ६८ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीकी विजुला परियारले ४ सय २६ मत प्राप्त गरिन् ।

 

 

वडा २० एमाले प्यानलै विजयी

वडा २० को वडा अध्यक्षमा एमालेका गंगा बहादुर खत्री २ सय ७ मतले विजयी भए । उनले १ हजार २ मत प्राप्त गर्दा कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी मिना पौडेल ५ सय ४ मत सहित विजयी भए । उनले १ हजार २ सय ८७ मत ल्याउँदा कांग्रेसकी माया तिम्सिनाले ७ सय ८३ मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा एमालेकी रुपा सार्की ५सय ५ मत प्राप्त गरे । उनले १ हजार ३ सय ७

मत ल्याउँदा कांग्रेसकी अस्मिता दमैले ८ सय २ मत प्राप्त गरिन् ।

खुल्ला सदस्य १ एमालेका उत्तम कुरुङ ५ सय १८ मतले विजयी भए । उनले १ हजार २ सय १३ मत प्राप्त गर्दा कांग्रेसका नवराज ६ सय ९५ मत ल्याए ।

खुल्ला सदस्य २ मा एमालेका गजमान गुरुङ ३ सय ३० मतले विजयी भएन । उनले १ हजार १ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका रामबहादुर गौतम खत्रीले ८ सय ६३ मत प्राप्त गरे ।

 

वडा २१ मा प्यानलै विजयी

वडा २१ को वडा अध्यक्षमा एमालेका दिपक प्रसाद सुवेदीले २ हजार ६ सय ५३ मत प्राप्त गर्दा समाजवादीका पुर्ण बहादुर थापाले १ हजार ८ सय ११ मत ल्याए । खुल्ला सदस्य १ मा एमालेका कृष्ण बहादुर थापाले २ हजार ५ सय ८१ मत प्राप्त गर्दा समाजवादीका नारायण बहादुर केसीले १ हजार ४२ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका झपट बहादुर रानाभाटले २ हजार ५ सय ८४ मत प्राप्त गर्दा कांग्रेसका लालबहादुर ठकुरीले १ हजार ६ सय ६९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी विमला केसीले २ हजार ६ सय ६२ मत प्राप्त गर्दा माओवादीकी देवीमाया अधिकारीले १ हजार २ सय ८० मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी सितादेवी विकले २ हजार ७ सय १७ मत ल्याउँदा माओवादीकी मञ्जु विकले १ हजार १ सय ४९ मत प्राप्त गरिन् ।

 

पोखरा २२ मा स्वतत्र उम्मेदवार विजयी


पोखरा महानगरपालिका २२ स्वतन्त्र उम्मेदवार हिमलाल बराल १ सय २० मतको अन्तरले विजयी भएका छन् । बरालले १ हजार ८ सय ७२ मत पाए । एमालेबाट उम्मेदवारी दिएका प्रकाह गुरुङले १ हजार ७७ सय ५२ मत मात्र पाए ।

महिला सदस्य एमालेबाट उम्मेदवारी दिएकी कृष्ण कुमारी पौडेल देवकोटाले १ हजार ९ सय ६५ मत ल्याएर विजयी भइन । कांग्रेसबाट उम्मेदवार लक्ष्मी देवकोटा बरालले १ हजार ७ सय ४१ मत पाइन ।

एमालेबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सिता बिकले १ हजार ८ सय ७९ मत ल्याएर विजयी भइन । माओवादी केन्द्रको उम्मेदवार कल्पना रसाइलीले १ हजार ३ सय ४३ मत पाइन ।

पहिलो खुल्ला सदस्यमा एमालेका उम्मदेदार लिलाधर पौडेले १ हजार ९ सय १२ मत ल्याएर विजयी भइन । कांग्रेसको उम्मेदवार चेत भक्क्त बरालले १ हजार ५ सय ५३ मत पाए ।

दोस्रो खुल्ला सदस्यमा सन्जीव गुरुङले १ हजार ९ सय ३२ ल्याएर विजयी भए । भने कांग्रेसबाट उम्मेदवारी दिएका होम बहादुर गुरुङले १ हजार ७ सय ७९ मत मात्र पाए ।

 

वडा २३ अध्यक्षमा कांग्रेस विजयी

वडा २३ को वडा अध्यक्षमा कांग्रेसका रामकाजी गुरुङ १ सय १२ मतले विजयी भए । उनले १ हजार ४ सय ८५ ल्याउँदा एमालेका शिवलाल पराजुलीले १ हजार ३ सय ७३ मत ल्याइन् ।

खुल्ला सदस्य १ मा एमालेका चेतबहादुर क्षेत्री १७ मतले विजयी भए । उनले १ हजार ३ सय ३४ मत ल्याउँदा कांग्रेसका गोपाल पराजुलीले १ हजार ३ सय १७ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेसका धनबहादुर गुरुङ ५४ मत सहित विजयी भए । उनले १ हजार ३ सय २९ मत ल्याउँदा एमालेका फवेन्द्र कुमार गुरुङले १ हजार २ सय ७५ मत ल्याए । महिला सदस्यमा एमालेका शान्ति शर्मा १ सय ७५ मतले विजयी भए । उनले १ हजार ४ सय ५९ मत ल्याउँदा कांग्रेसकी इन्दिरा लामिछानेले १ हजार २ सय ८४ मत ल्याइन् । दलित महिला सदस्यमा एमालेकी रिता सुनार ३ सय ६९ मतले विजयी भइन् । उनले १ हजार ४ सय ३ मत ल्याउँदा माओवादीकी देवकी सुनारले १ हजार ३४ मत ल्याइन् ।

वडा २४ अध्यक्षमा कांग्रेस विजयी

वडा २४ को वडाअध्यक्षमा कांग्रेसका भरतबहादुर अधिकारी ३ सय २७ मतले विजयी भए । उनले २ हजार १ सय ३१ मत ल्याउँदा एमालेका रामचन्द्र थापाले १ हजार ८ सय ४ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेसमा रेशम सुवेदी ४ सय ३४ मतले विजयी भए । उनले १ हजार ९ सय ९३ मत ल्याउँदा माओवादीका शालिकराम सुवेदीले १ हजार ५ सय ५९ मत ल्याए ।

खुल्ला सदस्य १ एमालेका कृष्ण प्रसाद सुवेदी ३ सय २७ मतले विजयी भए । उनले १ हजार ८ सय ७९ मत ल्याउँदा एकीकृत समाजवादीका जिवन कुमार भट्राईले १ हजार ५ सय ५२ मत ल्याए ।

महिला सदस्यमा एमालेकी सरस्वती त्रिपाठी ५ सय ५ मतले विजयी भइन् । उनले १ हजार ९ सय ५६ मत ल्याउँदा माओवादीकी सोनु सुवेदीले १ हजार ४ सय ५१ म्त ल्याइन् । दलित महिला सदस्यमा एमालेकी मैया नेपाली ३ सय ९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ९४ मत ल्याउँदा कांग्रेसकी इन्द्रकुमारी कामीले १ हजार ६ सय ८५ मत ल्याइन् ।

वडा २५ को अध्यक्षमा कांग्रेस विजयी

वडा २५ मा कांग्रेसका मोतिलाल तिम्सिना २३ मतले विजयी भए । उनले २ हजार २ सय ६६ मत प्राप्त गर्दा एमालेका तिर्थबहादुर थापाले २ हजार २ सय १३ मत प्राप्त गरे । खुल्ला सदस्य १ मा एमाले कृष्ण बहादुर कुवरँ ९ सय ६० मत सहित विजयी भए । उनले २ हजार ३ सय ६ मत प्राप्त गरे भने माओवादीका सुरेश बहादुर सापकोटाले १ हजार ३ सय ४६ मत प्राप्त गरे ।

खुल्ला सदस्य २ एमालेका सुवाष भण्डारीले २ हजार २ सय २५ मत सहित विजयी भए । उनले २ हजार २ सय ९० मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिपेन्द्र वास्तोलाले ६५ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेलले ९ सय १७ मत सहित विजयी भइन् । उनले २ हजार ४ सय ६७ मत प्राप्त गर्दा माओवदीकी आरती अधिकारी सापकोटाले १ हजार ५ सय ५० मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी तारा विश्वकर्मा १ हजार ५६ मत सहित विजयी भइने । उनले २ हजार ५ सय २० मत प्राप्त गर्दा माओवादीकी सिता नेपालीले १ हजार ४ सय ६४ मत प्राप्त गरिन् ।

वडा २६ मा कांग्रेस विजयी

वडा २६ को वडा अध्यक्षमा कांग्रेसका नरेन्द्र थापा १ हजार १५ मतले विजयी भए । उनले २ हजार ७ सय ६५ मत ल्याउँदा एमालेका सुर्यनाथ भण्डारीले १ हजार ७ सय ५० मत ल्याए । खुल्ला सदस्य १ कांग्रेसका तिर्थबहादुर राजभाट १ सय ५३ मतले विजयी भए । उनले २ हजार १ सय ३५ मत ल्याउँदा एमालेका धु्रव थापाले १ हजार ९ सय ८२ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका सुदिप राज ढुङ्गाना २० मतले विजयी भए । उनले २ हजार ९ मत ल्याउँदा एमालेका बसन्त बञ्जराले १ हजार ९ सय ८९ मत ल्याए । महिला सदस्यमा कांग्रेसकी लक्ष्मी देवी भट्टराई ९८ मतले विजयी भइन् । उनले २ हजार २ सय २४ मत ल्याउँदा एमालेकी प्रमिला बरालले २ हजार १ सय २६ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी सुजता बराल २ सय ६२ मतसहित विजयी भइन् । उनले २ हजार ३ सय ९ मत ल्याउँदा एमालेकी शर्मिला विश्वकर्माले २ हजार ४७ मत प्राप्त गरिन् ।

वडा २७ मा कांग्रेस विजयी

वडा २७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पुर्ण कुमार गुरुङ ४ सय ९४ मतले विजयी भए । उनले २ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका सुर्यमणि लामिछानेले १ हजार ९ सय ४० मत ल्याए ।

खुल्ला सदस्य १ मा कांग्रेसका सुर्य बहादुर वाग्ले ४ सय ९१ मतले विजयी भए । उनले २ हजार ३ सय १२ मत ल्याउँदा नेकपा एमालेका तारानाथ दवाडीले १ हजार ८ सय २१ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका जितेन्द्र बहादुर क्षेत्री ४ सय ७८ मतले विजयी भए । उनले २ हजार ३ सय ९८ मत ल्याउँदा एमालेका प्रकाश देवकोटाले १ हजार ९ सय २० मत ल्याए । महिला सदस्यमा एमालेकी बुद्धिकुमारी मगर १ हजार ६ सय ११ मतले विजयी भइन् । उनले १ हजार ९ सय ६६ मत प्राप्त गर्दा माओवादीकी देवीमाया अधिकारीले ३ सय ५५ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी लक्ष्मी विक २ सय ९५ मतले विजयी भइन् । उनले २ हजार २ सय १६ मत ल्याउँदा एमालेकी उमा दमाईले १ हजार ९ सय २१ मत प्राप्त गरिन् ।

२८ मा कांग्रेस विजयी

वडा २८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका श्री कृष्ण लामिछाने १सय ५२ मतले विजयी भए ।

उनले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका बैन बहादुर गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे । खुल्ला सदस्य १ मा कांग्रेसका कमल थापा ४३ मतले विजयी भए । उनले १ हजार ४ सय ८६ मत ल्याउँदा एमालेका प्रकाश दवाडीले १ हजार ४ सय ४३ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका वीरेन्द्र भण्डारी १ सय ७२ मतले विजयी भए । उनले १ हजार ४ सय ७२ मत ल्याउँदा एकीकृत समाजवादीका नारायण बचगाईले १ हजार ३ सय मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी डाल्डादेवी भुजेल १ सय ७६ मतले विजयी भइन् । उनले १ हजार ६ सय ५६ मत ल्याउँदा एमालेकी राधिका पौडेलले १ हजार ४सय ८० मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी इन्द्रकला कामी ४८ मतले विजयी भइन् । उनले १ हजार ५ सय ६२ मत ल्याउँदा एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत प्राप्त गरिन् ।

वडा २९ एमाले प्यानलै विजयी

वडा २९ मा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका श्रीप्रसाद गुरुङ ३ सय ७५ मतले विजयी भए । उनले २ हजार ४९ मत प्राप्त गर्दा कांग्रेसका सुदेव गुरुङले १ हजार ६ सय ७४ मत प्राप्त गरे । महिला सदस्यमा निर्मला पौडेल ५ सय ९६ मतले विजयी भईन् । उनले २ हजार १६ मत प्राप्त गर्दा कांग्रेसकी सिरमाया गुरुङले १ हजार ४ सय २० मत प्राप्त गरिन् । महिला सदस्यमा सुकमाया विश्वकर्मा ९ सय ८१ मतले विजयी भइन् । उनले २ हजार ८४ मत प्राप्त गर्दा माओवादीकी सरस्वती परियारले १ हजार १ सय ३ मत प्राप्त गरिन् । खुल्ला सदस्य १ मा एमालेका क्षेत्रबहादुर गुरुङ ४ सय ३५ मतले विजयी भए । उनले १ हजार ९ सय ५८ मत प्राप्त गर्दा कांग्रेसका मानेन्द्र कुमालले १ हजार ५ सय २३ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका कालिदास पोखे्रल ९ सय ३३ मतले विजयी भए । उनले २ हजार ८४ मत ल्याउँदा माओवादीका धनबहादुर कामीले १ हजार १ सय ५१ मत प्राप्त गरे ।

वडा ३० मा कांग्रेस विजयी

वडा ३० मा कांग्रेसका दुर्गा प्रसाद सुवेदी २ हजार ३ सय ५९ मत एमालेका सोमनाथ बास्तोलाले २ हजार १ सय ४९ खुल्ला सदस्य १ मा कांग्रेसका मंगल काजी मानान्धर २ हजार २ सय ४ । एमाले नवराज भट्टराई २ हजार १ सय ७३ । खुल्ला सदस्य २ कांग्रेस विनोद प्रसाद लामिछाने २ हजार २ सय ६, एमालेका प्रेमराज बास्तोला १ हजार ९ सय ९१ ।

महिला सदस्यमा एमालेकी भिमकुमारी पुन गर्वुजा २ हजार ३ सय १९ मत ल्याउँदा माओवादीकी सञ्जु पुन अर्याल १ हजार ६ सय ८० ।

दलित सदस्य एमालेकी उमा परियारले २ हजार ३ सय ४९ मत ल्याउँदा माओवादीकी लक्ष्मी परियारले १ हजार ६ सय ४७ मत प्राप्त गरिन् ।

वडा ३१ मा अध्यक्षमा कांग्रेस सदस्यमा एमाले

वडा ३१ को वडा अध्यक्षमा कांग्रेसका ढकनाथ कंडेल १ हजार ८ सय ९८ मतले विजयी भए । एमालेका चिरञ्जीवि बन्जराले १ हजार ७ सय ३७ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ मा एमालेका देवन्द्र राज अधिकारीले १ हजार ८ सय ७९ मत प्राप्त गरे भने माओवादीका भरतराज ढकालले १ हजार ८३ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा एमालेका विनोदमणि लामिछानेले १ हजार ८ सय ९५ मत प्राप्त गर्दा एकीकृत समाजवादीका शोभामोहन सुवेदीले ८ सय ६८ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी धनदेवी तिवारीले १ हजार ९ सय ११ मत प्राप्त गर्दा माओवादीकी मैना थापाले १ हजार ६९ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी तारा नेपालीले १ हजार ९ सय ५ मत प्राप्त गर्दा माओवादीकी विन्दु परियारले १ हजार ६० मत प्राप्त गरिन् ।

वडा ३२ को अध्यक्षमा कांग्रेस विजयी

कांग्रेसका अक्कलबहादुर कार्की १७ मतले विजयी भए । अघिल्लो पटक समेत वडा अध्यक्ष जितेका उनले ३ हजार ३ सय ८९ मत ल्याउँदा एमालेका खमबहादुर पुनले २ हजार ६३३ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ माकांग्रेसका तिर्थबहादुर सुयल १०८ मतले विजयी भए । उनले २ हजार ५४२ मत प्राप्त गर्दा एमालेका धु्रव थापाले १ हजार ८२२ मत प्राप्त गरे । खुल्ला सदस्य २ मा कांग्रेसका रविराज तिवारी १८४ मतले विजयी भए । उनले ३ हजार १ सय ४२ मत प्राप्त गर्दा एमालेका भिमबहादुर गिरीले १ हजार ७ सय ६७ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी सावित्रिदेवी पण्डित १२१ मतले विजयी भइन् । उनले २ हजार ८४ मत प्राप्त गर्दा कांग्रेसकी स्वस्तीका खनालले १ हजार ९६३ मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा कांग्रेसकी शोभा विक १२१ मतले विजयी भइन् । उनले २ हजार ६२ मत प्राप्त गर्दा एमालेकी सहन्शीला नेपाली रम्तेल गायकले १ हजार ९४१ मत प्राप्त गरिन्

 

वडा ३३ को अध्यक्षमा कांग्रेस विजयी

कांग्रेसका रामचन्द्र अधिकारी ७५६ मतले विजयी भए । उनले ३ हजार ३ सय ८९ मत ल्याउँदा एमालेका शिवाप्रसाद आचार्यले २ हजार ६३३ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ मा एमालेका विनोद भण्डारी २ हजार २५२ मतले विजयी भए उनले २ हजार ५४२ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण प्रसाद आचार्यले २९० मत प्राप्त गरे । खुल्ला सदस्य २ मा कांग्रेसका प्रकाश कार्की ६४३ मतले विजयी भए । उनले ३ हजार १ सय ४२ मत प्राप्त गर्दा एमालेका शंकरबहादुर अधिकारीले २ हजार ४ सय ९९ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी केसी ३४० मतले विजयी भइन् । उनले ३ हजार ६० मत प्राप्त गर्दा एमालेकी शान्ति पाध्याले २ हजार ७२० मत प्राप्त गरिन् ।

दलित महिला सदस्यमा एमालेकी लिलि देवी नेपाली ३२२ मतले विजयी भइन् । उनले २ हजार ६ सय ४८ मत प्राप्त गर्दा समाजवादीकी सृष्टी वि.क.ले २ हजार ३स य २६ मत प्राप्त गरिन्

सम्बन्धित समाचार

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
प्रमुख समाचार

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ
अपराध

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ
अपराध

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न
प्रमुख समाचार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

कीर्तिपुरमा दिउँसै हत्या

कीर्तिपुरमा दिउँसै हत्या

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट 

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने

बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

बाल याैन दुर्ववहारकाे आरोपमा एक पक्राउ

छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

पोखरामा फोहोर नउठदा गिद्धलाई समस्या, ४ दिनमा आधा गिद्ध घटे

पोखरामा फोहोर नउठदा गिद्धलाई समस्या, ४ दिनमा आधा गिद्ध घटे

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL