पोखरा । पोखरा महानगपरपालिका मुख्य निर्वाचन कार्यालय अगाडि नेपाली कांग्रसले नाराबाजी गरेको छ ।

पोखरामा महानगरपालिका ३१ र १८ मा मतपत्र नपुगेपछी मत गणना रोकिएको हो ।
पोखरा २२, ३२, ३३ को जारी मतगणना रोकिएको हो । ३ वडाको मतगणना जारी गर्न दवाव दिदै कांग्रेसले नारा लगाएको हो ।
पोखरा ३१ र १८ मा नेकपा एमाले पोखरा १७ र १ को कांग्रेसले पुन मत गाणना गरि पाउँ निवेदन दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-