पोखरा । पोखरा महानगरपालिकाको १ लाख १२ हजार ५ सय ८० मत गणना सकिएको छ । एमालेका उम्मेदवार कृष्ण थापाले ४१ हजार ५ सय ९० मत पाएका छन् । गठबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४५ हजार २७ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार शंकर खरालले ८ हजार ९ सय ८७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार ७ सय ५९ मत पाएका छन् ।
उममेयरमा एमालेको उम्मेदवार मञ्जु गुरुङले ४७ हजार ३ सय २४ मत पाएकी छन् । गठबन्दको तर्फबाट कांग्रेसको उम्मेदवार कोपिला रानाभाटले ४४ हजार ९ सय ६४ मत पाएकी छन् । राप्रपाबाट उम्मेदवारी दिएकी रन्जु सेनले ४ हजार ९ सय २७ मत पाएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-