पोखरा । पोखरा महानगरपालिका १८ स्थित सुनगाभा बचत तथा ऋण सहकारी संस्थाबाट २ थान कम्प्युटर, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राईभ शनिबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्न फरार रहेको प्रहरीले बताएको छ । घटनाको विषयमा आवस्यक अनुसंधान भैरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-