पोखरा महानगरपालिकाका २३ वटा वडामा मत गणना सकिएको छ । अहिलेसम्मको गणना अनुसार पोखरामा एमाले र कांग्रेसले जितेको छ । हेर्नुहोस वडा अनुसार पार्टीको विजयी ।
वडा १ एमाले विजयी
वडा २ कांग्रेस विजयी
वडा ३ कांग्रेस विजयी
वडा ४ कांग्रेस विजयी
वडा ५ एमाले विजयी
वडा ६ एमाले विजयी
वडा ७ कांग्रेस विजयी
वडा ८ एमाले विजयी
वडा ९ कांग्रेस विजयी
वडा १० कांग्रेस विजयी
वडा १२ कांग्रेस विजयी
वडा १३ कांग्रेस विजयी
वडा १४ कांग्रेस विजयी
वडा १५ एमाले विजयी
वडा २० एमाले विजयी
वडा २३ कांग्रेस विजयी
वडा २४ कांग्रेस विजयी
वडा २५ कांग्रेस विजयी
वडा २६ कांग्रेस विजयी
वडा २७ कांग्रेस विजयी
वडा २८ कांग्रेस विजयी
वडा २९ एमाले विजयी
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-