पोखरा महानगरपालिकाको १ लाख ५ हजार ८ सय ६२ मत गणना सकिएको छ । एमालेका उम्मेदवार कृष्ण थापाले ३८ हजार ९ सय ३५ मत पाएका छन् । गडबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४२ हजार ३ सय ४८ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ७ सय ४७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार ६ सय ७५ मत पाएका छन् ।
उममेयरमा एमालेको उम्मेदवार मञ्जु गुरुङले ४४ हजार ३ सय १ मत पाएकी छन् । गठबन्दको तर्फबाट कांग्रेसको उम्मेदवार कोपिला रानाभाटले ४२ हजार ५ सय ३४ मत पाएकी छन् । राप्रपाबाट उम्मेदवारी दिएकी रन्जु सेनले ४ हजार ६ सय ८३ मत पाएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-