पोखरा महानगरपालिकाको ८५ हजार १ सय ५७ मत गणना भैरसकेको छ । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार दिएकाहुँदा धनराज आचार्यले ३४ हजार ३ सय ३६ पाएका छन ।

एमालेका उम्मेदवार कृष्ण थापा ३० हजार ९ सय ४९ मत पाएका छन । राप्रपाका उम्मेदवार शंकर खरालले ३ हजार ८ सय ३५, स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार ३ सय ३५ मत पाए ।
उपमेयरमा एमालेको उम्मेदवार मञ्जुदेवी गुरुङ ३५ हजार ३ सय १२ मत पाएकी छन् । गठबन्धन तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार कोपिला रानाभाटले ३४ हजार ८ सय ४७ र राप्रपा उम्मेदवार रञ्जना सेनले ३ हजार ५ सय ३६ मत ल्याइन ।
प्रतिक्रिया लेख्नुहोस्:-