पोखरा महानगरपालिका अपडेटः ८२ हजार २ सय ५४ मत गणना भएको छ । गठबन्धनकाे तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार दिएकाहुँदा धनराज आचार्यले ३३ हजार ३ सय २१ पाएका छन ।
एमालेका उम्मेदवार कृष्ण थापा २९ हजार ८ सय ५२ मत पाएका छन । राप्रपाका उम्मेदवार शंकर खरालले ३ हजार ६ सय १४, स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ८१ मत पाए ।
उपमेयरमा एमालेकाे उम्मेदवार मञ्जुदेवी गुरुङ ३४ हजार ९९ मत पाएकी छन् । गठबन्धन तर्फबाट नेपाली कांग्रेसकाे उम्मेदवार कोपिला रानाभाटले ३३ हजार ८ सय, राप्रपा उम्मेदवार रञ्जना सेनले ३ हजार ५ सय ५ मत ल्याइन ।
प्रतिक्रिया लेख्नुहोस्:-