पोखरा महानगरपालिकाको मत गणना भइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो प्रतिनीधिलाई गणनास्थलमा प्रवेश गर्न नदिएको भन्दै विरोध गरेका छन् ।
उनीहरुले आफ्ना प्रतिनीधिलाई पास समेत नदिएको र ठुला पार्टीलाई आवस्यक भन्दा बढि पास दिएको भन्दै विरोध गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-