पाेखरा । पाेखरा महानगरपालिकाकाे पोखरा महानगरपालिका ५५ हजार २ सय ६७ गणना गर्दा २ हजारले कलम अघि रहेको छ ।
गठबन्धन तर्फका उम्मेदवार एकीकृत समाजबादी धनराज आचार्यले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन ।
नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २० हजार १ सय ३२ मत प्राप्त गरेका छन ।
राप्रपाका उम्मेदवार शंकर खरालले २ हजार ३ सय ४
स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले १ हजार ३ सय १२ मत पाएका छन् ।
उपमेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काग्रेस कोपिला रानाभाटले २३ हजार १ सय ६४ मत प्राप्त गरेकी छन । एमाले तर्फबाट उम्मेदवार दिएकी मञ्जु गुरुङले २१ हजार मत पाएकि छन ।
राप्रपाकाे उम्मेदवार रन्जना सेनले २ हजार ९९ मत प्राप्त गरेकी छन ।
प्रतिक्रिया लेख्नुहोस्:-