पाेखरा । पाेखरा महानगरपालिका ८ सय मत गणना सकिएको छ ।

एमालेले वडा अध्यक्षमा ३ सय ४४ मत पाएकाे छ । महिला सदस्यले ३ सय ३६, दलित महिला सदस्य ३ सय ४०, पहिलाे खुल्ला सदस्यमा ३ सय २७, दाेस्राे खुल्ला सदस्य ३ सय ४१ मत पाएका छन् ।
कंग्रेसले वडा अध्यक्षमा ३ सय ४७ मत पाएका छन । महिला सदस्यमा ३ सय ५५, दलित महिला सदस्यमा ३ सय ३४, पहिलो खुल्ला सदस्य २ सय ९९ सय र दाेस्राे खुल्ला सदस्यमा २८ मत पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-