पोखरा । पोखरा महानगरपालिका २६ मा कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका नरेन्द्र थापाले २ हजार ७ सय ६५ मत ल्याएर विजयी हासिल गरेको हुन । भने एमालेबाट उम्मेदवारी दिएका सुर्यनाथ भण्डारीले १ हजार ७ सय ५० मत मात्र पाएका छन् ।
कांग्रेसबाट महिला सदस्यमा कांग्रसबाट उम्मेदवारी दिएका लक्ष्मी देवी भट्टराईले २ हजार २ सय २४ मत ल्याइन ।
दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सुजता बरालले २ हजार ३ सय ९ मत ल्याइन । सदस्यमा तिर्थ बहादुर रानाभाटले २ हजार १ सय ३५,सुदिपराज ढुङ्गानाले २ हजार ९ मत ल्याएर विजी हासिल गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-