२०८३ बैशाख २, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सहारा क्लबद्वारा स्व.तामाङको प्रथम वार्षिक पूण्य तिथीमा वृद्धाहरुलाई भोजन

गण्डकी प्रेस
जेष्ठ ४, २०७९ १३:५९ मा प्रकाशित
खेलकुद, समाचार
सहारा क्लबद्वारा स्व.तामाङको प्रथम वार्षिक पूण्य तिथीमा वृद्धाहरुलाई भोजन
19
SHARES
Share on FacebookShare on Twitter

पोखरा । सहारा क्लव पोखराले स्वर्गिय बिल तामाङको प्रथम वाषर््िाक पूण्य तिथीमा बुधबार एक कार्यक्रमको आयोजना गरी उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

क्लबले स्व. तामाङको पूण्य तिथीमा पोखरा १७ स्थित पोखरा वृद्धाश्रमका वृद्ध–वृद्धाहरुलाई भोजन तथा फलफुल प्रदान गर्नुका साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरेको हो । तामाङको गत वर्ष कोभिड १९ का कारण उपचारका क्रममा
४४ वर्षको उमेरमा पोखरामा निधन भएको थियो । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तामाङ एफसी ‘ए लेभल’ लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक समेत थिए ।

सहारा हङकङका संस्थापक महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष समेत रहेका स्व.तामाङ १९ औं संस्करणको आहा रारा फुटबल प्रतियोगिता र एफसी ए लेभल फुटबल प्रशिक्षकको लाइसेन्स प्राप्तीका लागि हङकङबाट पोखरा आएका थिए ।

पोखरा वृद्धाश्रममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्यले सहारा क्लवले फुटबल विकासका लागि प्रतिवद्ध व्यक्तित्वको निधनले ठूलो क्षती पुगेको बताए । उनले भने–“विदेशमा बसेर पनि स्व. तामाङ संधै फुटबल प्रति प्रतिवद्ध थिए । उनले पोखरामा फुटबल विकासका लागि योजना तयार गरेका थिए । क्लवले उनको सपनालाई साकार पार्न छिट्टै छलफल अघि बढाउने छौं ।”

कार्यक्रममा पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले स्व.तामाङको निधनले फुटबलका लागि अपुरणिय क्षती पुगेको बताउँदै उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष केशव वहादुर थापा, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजी प्रसाद अधिकारी, सह कोषाध्यक्ष बिनु राना, कार्यसमिती सदस्य रोजिना राना, अग्रज खेल पत्रकार सुदर्शन रञ्जित लगायतको सहभागिता रहेको थियो । यस अघि स्व. तामाङ प्रति मौन धारण गर्नुका साथै तस्विरमा माल्यापर्ण गरेका थिए । उक्त कार्यक्रम अग्रज खेल पत्रकार रञ्जितको पहलमा भएको थियो ।

सम्बन्धित समाचार

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता
समाचार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा