पोखरा । पोखरा महानगरपालिका स्थानिय तहको निर्वाचनको मत गणना भैरहेको छ । अहिलेसम्म जानकारी अनुसार पोखरा ६ र ५ मा निम्न निम्न पार्टीले निम्न पदमा निम्न उम्मेदरले यसप्रकार मत पाएका छन् ।
पोखरा ६ मा ९ सय मत गन्दा एमालेका उम्मेदवारले वडा अध्यक्षमा ३ सय ६२, महिला सदस्य ३ सय ४६, दलित सदस्य ३ सय ८, खुल्ला सदस्य २ सय ७४, खुल्ला सदस्य ३ सय ४३ मत पाएका छन् ।
काग्रेसका उम्मेदवारले अध्यक्षमा ४ सय ३४, महिला सदस्य ४ सय २९, दलित सदस्य ४ सय ६०, खुल्ला सदस्य १४, खुल्ला सदस्य २३ मत पाएका छन् । माओवादीले वडाअध्यक्षमा ०, महिला सदस्य ० सय ७४, दलित महिला सदस्य ०, खुल्ला सदस्य २ सय ३, खुल्ला सदस्य ७ पाएको छ ।
पोखरा २६ मा २६ सय मत गन्दा मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा ८ सय १, महिला सदस्य ८ सय ८१, दलित महिला सदस्य ९ सय ४४, खुल्ला सदस्य ९ सय ३२, खुल्ला सदस्य ९ सय ४४ मत पाएका छन् ।
काग्रेसका उम्मेदवारले अध्यक्षमा १ हजार ४. सय ३७, महिला सदस्य १ हजार २ सय ६, दलित सदस्य १ हजार २ सय ५५, खुल्ला सदस्य १ हजार १ सय ५३, खुल्ला सदस्य १ हजार ७० मत पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-