पोखरा । पोखरा महानगरपालिका २८ हजार १ सय ६० मत गणना हुँदा मेयर गठबन्धनका उम्मेदवार धनराज आचार्यले ११ हजार ८ सय १२ मत पाएका छन । एमालेका उम्मेदवारले कृष्ण थापाले १० हजार ६० राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार २ सय ७१ स्वतन्त्र उम्मेदवार गणेश पौडेल ६ सय ६९ मत पाएका छन ।
उपमेयर गठबन्धनको उम्मेदवार कोपिला रानाभाटले १२ हजार १ सय ३० मत पाएकी छन । एमालेको उम्मेदवार मञ्जुदेवी गुरुङले ११ हजार ४ सय ८३ र राप्रपा रञ्जना सेन १ हजार ६९ मत पाएकी छन ।
प्रतिक्रिया लेख्नुहोस्:-