चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । १९ हजार ६८४ मतगणना हुँदा रेनु दाहालले २१३ मतले अग्रता लिएकी छन् । यसअघि रेनुले २ सयको अग्रता लिएकी थिइनन् ।

रेनुले ६ हजार ६३६ मत ल्याउँदा एमालेका विजय सुवेदीले ६ हजार ४२३ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३ हजार २३७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-