पोखरा । पोखरा महानगरपालिका स्थानिय तहको निर्वाचनको मत गणना भैरहेको छ । अहिलेसम्म जानकारी अनुसार पोखरा २५ र २६मा निम्न निम्न पार्टीले निम्न पदमा निम्न उम्मेदरले यसप्रकार मत पाएका छन् ।
पोखरा २४ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा १ हजार १ सय ७०, महिला सदस्य १ हजार १ सय ३७, दलित सदस्य १ हजार १ सय ६८, खुल्ला सदस्य १ हजार १ सय, खुल्ला सदस्य १ हजार १ सय ६९ मत पाएका छन् ।
काग्रेसका उम्मेदवारले अध्यक्षमा १ हजार २ सय ७३, महिला सदस्य १ सय १५, दलित सदस्य १ हजार २५, खुल्ला सदस्य ४२, खुल्ला सदस्य ५९ मत पाएका छन् ।
माओवादीले वडाअध्यक्षमा १०, महिला सदस्य ८ सय ७४, दलित महिला सदस्य २२, खुल्ला सदस्य ६५, खुल्ला सदस्य ९ सय ३९ पाएको छ ।
पोखरा २६ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा ६ सय ५७, महिला सदस्य ८ सय १२, दलित महिला सदस्य ७ सय ७०, खुल्ला सदस्य ७ सय ६०, खुल्ला सदस्य ७ सय ५८ मत पाएका छन् ।
काग्रेसका उम्मेदवारले अध्यक्षमा १ हजार ८४, महिला सदस्य ८ सय ८०, दलित सदस्य ९ सय ५, खुल्ला सदस्य ८ सय २३, खुल्ला सदस्य ७ सय ६६ मत पाएका छन् ।
माओवादीले वडाअध्यक्षमा ३४, महिला सदस्य ४६, दलित महिला सदस्य ५९, खुल्ला सदस्य ७१, खुल्ला सदस्य ५४ पाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-