पोखरा महानगरपालिका २४ हजार २ सय ६० मत गणना हुँदा मेयर गठबन्धनका उम्मेदवार धनराज आचार्यले १० हजार १ सय ५७ मत पाएका छन । एमालेका उम्मेदवारले कृष्ण थापाले ८ हजार ६ सय राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार १ सय ३१ स्वतन्त्र उम्मेदवार गणेश पौडेल ५ सय ८६ मत पाएका छन ।

उपमेयर गठबन्धनको उम्मेदवार कोपिला रानाभाटले १० हजार ५ सय २१ मत पाएकी छन । एमालेको उम्मेदवार मञ्जुदेवी गुरुङले ९ हजार ७ सय ६६ र राप्रपा रञ्जना सेन ९ सय ६० मत पाएकी छन ।
प्रतिक्रिया लेख्नुहोस्:-