अहिले पोखरा महानगरपालिका विभिन्न वडाको मतगणना भैरहेको छ । पोखरा २५, ६, २४ मा वडा विभिन्न पदको मत परिणाम यस्तो आएको छ ।
पोखरा २५ मा एमालेका वडाअध्यक्ष उम्मेदवारले १ हजार ६७ , महिला सदस्य १ हजार १ सय ७७, दलित महिला सदस्य १ हजार १ सय ९४, खुल्ला सदस्य १ हजार ८४, खुल्ला सदस्य १ हजार १ सय ७ मत पाएका छन् । काँग्रेसका उम्मेदवारले वडा अध्यक्षमा १ हजार ८०, महिला सदस्य १ सय ९, दलित महिला सदस्य ५६, खुल्ला सदस्य ४६, खुल्ला सदस्य ३४ मत पाएका छन् ।
माओवादीका वडाअध्यक्ष उम्मेदवारले १० , महिला सदस्य ७ सय १, दलित महिला सदस्य ६ सय ४२, खुल्ला सदस्य ६ सय २३, खुल्ला सदस्य ३९ मत पाएका छन् ।
पोखरा ६ मा एमालेका वडा अध्यक्षका उम्मेदवारले ७४, महिला सदस्य ६६, दलित महिला सदस्य ५७, खुल्ला सदस्य ६७, खुल्ला सदस्य ६७ मत पाएका छन् ।
काग्रेसले वडाअध्यक्षमा १ हजार २, महिला सदस्य १ सय ४, दलित महिला सदस्य १ सय १०, खुल्ला सदस्य ०, खुल्ला सदस्य ० मत पाएको छ । राप्रपाका अध्यक्षमा ६१, महिला सदस्य ६३, दलित महिला सदस्य ५८, खुल्ला सदस्य ४६, खुल्ला सदस्य ९८ मत पाएका छन् ।
माओवादीले वडाअध्यक्षमा ०, महिला सदस्य ०, दलित महिला सदस्य ०, खुल्ला सदस्य ६९, खुल्ला सदस्य ४ मत पाएको छ ।
पोखरा २४ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा ९ सय ९८, महिला सदस्य १ हजार ५०, दलित सदस्य १ हजार ७४, खुल्ला सदस्य १ हजार १३, खुल्ला सदस्य १ हजार ८१ मत पाएका छन् ।
काग्रेसका उम्मेदवारले अध्यक्षमा १ हजार १ सय ७५, महिला सदस्य १ सय ८, दलित सदस्य ९ सय ५४, खुल्ला सदस्य ४०, खुल्ला सदस्य ५३ मत पाएका छन् । माओवादीले वडाअध्यक्षमा ९, महिला सदस्य ८ सय ८, दलित महिला सदस्य २०, खुल्ला सदस्य ५७, खुल्ला सदस्य ८ सय ७० पाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-