पोखरा महानगरपालिकामा २२ हजार ४ सय ६० मत गणना भएको छ । मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले ९हजार ४ सय २ पाएका छन् । उनका प्रतिशप्रधी एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार ९ सय ५४ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ८१, स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ५ सय ४८ मत पाएका छन् ।
उपमेयरमा गठबन्धको उम्मेदवार कोपिला रानाभाटले ९ हजार ६ सय ७९मत, एमालेको उम्मेदवार सुर्य मञ्जुदेवी गुरुङले ९ हजार ४० मत पाएकी छन् । रापप्रकाकी उम्मेदवार रञ्जना सेनले ९ सय १९ मत पाएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-