पोखरा महानगरपालिकाको २० हजार ६ सय ६० मत गणना गर्दा गठबन्धनको तर्फबाट उम्मेदवारी धनराज आचार्यको ८ हजार ५ सय ६३ उनी विरुद्ध एमालेको तर्फबाट उम्मेदवारी दिएका कृष्ण थापाले ७ हजार सय ७८ मत ल्याएका छन ।
राप्रपाका उम्मेदवार संकर खरालले १ हजार २७ मत ल्याएका छन स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ५ सय २६ मत ल्याएका छन ।
उप मेयरमा गठबन्धको तर्फबाट कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याएकी छन । एमालेको उम्मेदवार मञ्जु देवी गूरुङले ८ हजार २ सय ७१ मत पाएकी छन । राप्रपाकी रञ्जना सेन ठकुरीले ८ सय ७२ मत पाएकी छन ।
प्रतिक्रिया लेख्नुहोस्:-