अन्नपुर्णगाउँपालिका ४ मा नेपाी काग्रेसबाट उम्मेदवारी दिएका आइन दल गुरुङले जितेका छन् । उनले ८ सय ४१ मत ल्याएर विजयी भएका हुन । उक्त वडामा काँग्रेसको प्यानल नै विजयी भएको छ । उनी संगका प्रतिशप्रधि एमालेका उम्मेदवारले ७ सय ५३ मत ल्याए ।
© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-