ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
चिशंखुगढी गाउँपालिका वडा नम्बर ३ को मत गणनाको क्रममा विवाद उत्पन्न भएपछि काँग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना समेतको समूहले निर्वाचन अधिकृतको हातबाट मतपत्र खोसेर च्यातेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-