२०८२ माघ ४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

गण्डकी प्रेस
जेष्ठ २, २०७९ १८:५६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
२ सय मत गन्दा गठबन्धन अघि
56
SHARES
Share on FacebookShare on Twitter

अहिले पोखरा महानगरपालिका २५, २४, १३, ३,४, २३ को मत गणना जारी रहेको छ । वडा अध्यक्ष र ससदस्यमा निम्न पदमा निम्न मत परिणाम आएको छ ।

पोखरा २५ मा एमालेका वडाअध्यक्ष उम्मेदवारले ६ सय ७ , महिला सदस्य ६ सय ९२, दलित महिला सदस्य ७ सय ५, खुल्ला सदस्य ६ सय ४७, खुल्ला सदस्य ६ सय ५३ मत पाएका छन् । काँग्रेसका उम्मेदवारले वडा अध्यक्षमा ६ सय ५२ , महिला सदस्य ८२, दलित महिला सदस्य ४ सय २४, खुल्ला सदस्य ३१, खुल्ला सदस्य २० मत पाएका छन् ।
माओवादकिा वडाअध्यक्ष उम्मेदवारले ७ , महिला सदस्य ४सय २६, दलित महिला सदस्य ४ सय २४, खुल्ला सदस्य ३ सय ९३, खुल्ला सदस्य ३० मत पाएका छन् ।

पोखरा २४ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा ५७०, महिला सदस्य ६१३, दलित सदस्य ६१६, खुल्ला सदस्य ६०१, खुल्ला सदस्य ६२७ मत पाएका छन् ।

काग्रेसका उम्मेदवारले अध्यक्षमा ६५९, महिला सदस्य ७५, दलित सदस्य ५३७, खुल्ला सदस्य २५, खुल्ला सदस्य ३५ मत पाएका छन् । माओवादीले वडाअध्यक्षमा ६, महिला सदस्य ५५०, दलित महिला सदस्य १०, खुल्ला सदस्य ३६, खुल्ला सदस्य ४९१ पाएको छ ।

पोखरा १३ मा एमालेका वडाअध्यक्ष उम्मेदवारले ७७, महिला सदस्य ७७, दलित महिला सदस्य ७२, खुल्ला सदस्य ८२, खुल्ला सदस्य ६३ मत पाएका छन् ।काँग्रेसका उम्मेदवारले वडा अध्यक्षमा ९४, महिला सदस्य ९३, दलित महिला सदस्य ९७, खुल्ला सदस्य ७४, खुल्ला सदस्य ९२ मत पाएका छन् ।

पोखरा २३ मा  एमालेका वडा अध्यक्षका उम्मेदवारले ९०१, महिला सदस्य ९८९, दलित महिला सदस्य ९४९, खुल्ला सदस्य ८९३, खुल्ला सदस्य ८५० मत पाएका छन् ।

काग्रेसले वडाअध्यक्षमा ९१७, महिला सदस्य ७७५, दलित महिला सदस्य ७७, खुल्ला सदस्य ८०३, खुल्ला सदस्य ८१३ मत पाएको छ । राप्रपाका अध्यक्षमा ६१, महिला सदस्य ६३, दलित महिला सदस्य ५८, खुल्ला सदस्य ४६, खुल्ला सदस्य ९८ मत पाएका छन् ।

 पोखरा  ३ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा १६४, महिला सदस्य १५२, दलित सदस्य १८९, खुल्ला सदस्य १३४, खुल्ला सदस्य १४६ मत पाएका छन् ।

काग्रेसका उम्मेदवारले अध्यक्षमा ३१५, महिला सदस्य ३०८, दलित सदस्य ३०५, खुल्ला सदस्य ३११, खुल्ला सदस्य २९१ मत पाएका छन् । राप्रपालाई अध्यक्षमा २०, महिला सदस्य २१, दलित सदय २३, खुल्ला सदस्य २४, खुल्ला सदस्य १७ मत पाएका छन् ।

पोखरा ४ मा  एमालेका वडा अध्यक्ष उम्मेदवारले २१२, महिला सदस्य १०६, दलित महिला सदस्य ९४, खुल्ला सदस्य ८५, खुल्ला सदस्य ३२ मत पाएका छन् ।काँग्रेसका उम्मेदवारले वडा अध्यक्षमा १५५, महिला सदस्य १६६, दलित महिला सदस्य १७१, खुल्ला सदस्य १७३, खुल्ला सदस्य १६८ मत पाएका छन् ।

माओवादीले वडाअध्यक्षमा २, महिला सदस्य १, दलित महिला सदस्य १, खुल्ला सदस्य २, खुल्ला सदस्य १ पाएको छ ।

सम्बन्धित समाचार

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ
अपराध

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ
अपराध

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन
प्रमुख समाचार

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ
अपराध

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

चर्चित खबरहरु

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ