पोखरा महानगरपालिका ३,४, २३ को मत गणना जारी रहेको छ । पोखरा ३ मा काँग्रेस अगाडि रहेको छ । वडा ३ मा एमालेका उम्मेदवारले वडा अध्यक्षमा १६४, महिला सदस्य १५२, दलित सदस्य १८९, खुल्ला सदस्य १३४, खुल्ला सदस्य १४६ मत पाएका छन् ।
काग्रेसका उम्मेदवारले अध्यक्षमा ३१५, महिला सदस्य ३०८, दलित सदस्य ३०५, खुल्ला सदस्य ३११, खुल्ला सदस्य २९१ मत पाएका छन् । राप्रपालाई अध्यक्षमा २०, महिला सदस्य २१, दलित सदय २३, खुल्ला सदस्य २४, खुल्ला सदस्य १७ मत पाएका छन् ।
पोखरा ४ मा एमाले अघि रहेको छ । एमालेका वडाअध्यक्ष उम्मेदवारले २१२, महिला सदस्य १०६, दलित महिला सदस्य ९४, खुल्ला सदस्य ८५, खुल्ला सदस्य ३२ मत पाएका छन् ।काँग्रेसका उम्मेदवारले वडा अध्यक्षमा १५५, महिला सदस्य १६६, दलित महिला सदस्य १७१, खुल्ला सदस्य १७३, खुल्ला सदस्य १६८ मत पाएका छन् ।
माओवादीले वडाअध्यक्षमा २, महिला सदस्य १, दलित महिला सदस्य १, खुल्ला सदस्य २, खुल्ला सदस्य १ पाएको छ ।
पोखरा २३ मा झिनो मतले काग्रेस अघि रहेकके छ । एमालेका वडा अध्यक्षका उम्मेदवारले ९०१, महिला सदस्य ९८९, दलित महिला सदस्य ९४९, खुल्ला सदस्य ८९३, खुल्ला सदस्य ८५० मत पाएका छन् । काग्रेसले वडाअध्यक्षमा ९१७, महिला सदस्य ७७५, दलित महिला सदस्य ७७, खुल्ला सदस्य ८०३, खुल्ला सदस्य ८१३ मत पाएको छ ।
राप्रपाका अध्यक्षमा ६१, महिला सदस्य ६३, दलित महिला सदस्य ५८, खुल्ला सदस्य ४६, खुल्ला सदस्य ९८ मत पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-