२०७९ असार २०, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डोटीको मतपरिणाम : कांग्रेस २, एमाले र माओवादी १/१ पालिकामा विजयी

गण्डकी प्रेस
जेष्ठ २, २०७९ ०९:१८ मा प्रकाशित
राजनिती, समाचार, समाज
धुलिखेल नगरपालिकामा कांग्रेसका बागी उम्मेदवार विदुरले अग्रता
5
SHARES
Share on FacebookShare on Twitter


डोटी — मतपरिणाम सार्वजनिक भएका ४ पालिकामध्ये नेपाली कांग्रेसले दुई पालिकामा अध्यक्ष, उपाध्यक्षसहित विजयी भएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले १र१ पालिकामा विजयी भएका छन् ।

नेकपा एमालेको सबैभन्दा बढी पकड क्षेत्र मानिने आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित ३ वडामा जीत हासिल गरेको छ । नेपाली कांग्रेसका गणेशबहादुर खड्काले अध्यक्ष र लक्ष्मी धामी रोकायाले उपाध्यक्षमा जितेका हुन् ।

बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका भैरवबहादुर साउँद अध्यक्ष र डम्मरी कुमारी विष्ट उपाध्यक्षमा विजयी भएका छन् । कांग्रेसले बडीकेदारमा ५ मध्य २ वडा मात्र जितेको छ । सो पालिकामा यसअघि पनि कांग्रेसले जितेको थियो ।

नेकपा एमालेका दुर्गादक्त ओझा र जमुना बोहरा जोरायल गाउँपालिकामा दोस्रो कार्यकालका लागि समेत अनुमोदन भएका छन् । ३८ मतको अन्तरले कांग्रेसका दिपककुमार विष्टलाई हराउँदै एमालेका ओझा विजयी भएका हुन् । जोरायलमा कांग्रेसले दुई वडा जितेको छ भने ४ वडामा एमाले विजयी भएको छ ।

बोगटान फुडसिल गाउँपालिकामा पनि माओवादी केन्द्रका कमल गडसिला दोस्रो कार्यकालको अध्यक्ष पदका लागि निर्वाचित भएका छन् । यसअघि १ वडामात्र जितेको कांग्रेस यसपटक भने बोगटानमा ३ वडासहित उपाध्यक्षमा बिष्ना बम विजयी भएकी छन् ।

९ पालिका रहेको डोटीमा ५ पालिकाको मतगणना जारी छ । ५ वटै पालिकामा कांग्रेसले अग्रता लिएको छ ।

सम्बन्धित समाचार

६ सयबढी डोज कोरोना खोप चोरी
प्रमुख समाचार

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
खेलकुद

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा
प्रमुख समाचार

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा
अपराध

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

६ सयबढी डोज कोरोना खोप चोरी

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

चर्चित खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

पोखरा २१ धुस्र्यानीमा घरबास पूर्ब तयारी सचेतना

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

राप्रपाबाट मेयरमा शंकर, उपमेयरमा रन्जना सर्वसम्मत चयन

राप्रपाबाट मेयरमा शंकर, उपमेयरमा रन्जना सर्वसम्मत चयन

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त अभ्यास रोक्न माओवादीको माग

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त अभ्यास रोक्न माओवादीको माग

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ