जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । तीन वडाको गणना सकिएको छ ।
अहिलेको परिणामअनुसार नेपाली कांग्रसबाट बागी भएर स्वतन्त्र उमेदवारी दिएका मनोज कुमार साह १,५८७ मतले अघि दखिएका छन् । साहले १९१८ मत ल्याउँदा नेकपा एमालेका शिवशंकर साह ९हीरा०ले ९१८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार बलाम महतोले ६६२, लोकतान्त्रिक समावादी पार्टी ९लोसपा०का मनोज चौधरीले ३११ र जनता सजमावादी पार्टी ९जसपा०बाट गठबन्धनको उमेदवार लालकिशोर साहले २४५ मत मात्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-