काठमाडौं । पोखरा महानगरको प्रमुखका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीसँग मतान्तर दुरी बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार आचार्यले ३ हजार ४६५ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् ।
त्यस्तैगरी राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरेको जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-