स्थानीय तह निर्वाचन अन्तर्गत ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। जेठ १ गते साँझसम्म नेकपा (एमाले)ले १५, नेपाली कांग्रेसले ११ वटा स्थानीय तहमा जित हात पारेको छ।

नेकपा (माओवादी केन्द्र)ले ९ वटा र नेकपा (एकीकृत समाजवादी)ले २ वटा स्थानीय पालिकामा अध्यक्षा जितेको छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ पाएको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भने खाता खोल्न सकेको छैन।
एमालेस्
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष, कान्छा घले
२. मनाङको चामे गाउँपालिका : अध्यक्ष, लोकेन्द्रबहादुर घले
३. मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष, लोप्साङ छोम्पेल विष्ट
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष, रिङजिन नामगेल गुरूङ
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष, टसी न्वर्वु गुरूङ
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष, धावा सम्डुङ गुरुङ
७. सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाः अध्यक्ष, मिङ्मा छिरि शेर्पा
८. बझाङको साइपाल गाउँपालिकाः अध्यक्ष, मानबहादुर बोहोरा
९. नवलपुरको बौदीकाली गाउँपालिकाः अध्यक्ष, प्रकाश ओझा
१०. बझाङको थलारा गाउँपालिकाः अध्यक्ष, प्रकाश रोकाया
११. मुस्ताङको थासाङ गाउँपालिकाः अध्यक्ष, प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिकाः अध्यक्ष, वेगप्रसाद गर्वुजा
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकास् अध्यक्ष, यादवबहादुर खापुङ
१४. हरिनास गाउँपालिका स्याङ्जाः अध्यक्ष, खिमनारायण मानन्धर
१५. दार्चुलाको महाकाली नगरपालिकाः मेयर, नरसिंह चैसिर
कांग्रेसस्
१. मनाङको नार्पा भूमी गाँउपालिका : अध्यक्ष, कोन्जो तेन्जीङ लामा
२. मनाङको नासोँ गाउँपालिका : अध्यक्ष, धनबहादुर गुरुङ
३. मुस्ताङको घरपोझङ गाउँपालिका : अध्यक्ष, मोहनसिंह लालचन
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा : मेयर, खिलध्वहज पन्थी
५. गन्यापधुरा गाउँपालिकाः अध्यक्ष, ईन्द्रबहादुर कार्की
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका : अध्यक्ष, सरोजकुमार थापा
७. डोटीको बडीकेदार गाउँपालिका : अध्यक्ष, भैरवबहादुर साउद
८. हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष, कर्णबहादुर रावल
९. बागलुङको तमानखोला गाउँपालिका : अध्यक्ष, जोकलाल बुढा
१०. सोलुखुम्बुको लिखुपिके गाउँपालिकाः अध्यक्ष मिनादेवी कार्की
११. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाः अध्यक्ष, भरतबहादुर रोकाया
माओवादी
१. डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष, नारसिङ रोकाय
२. दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष, छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष, धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष, मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका : अध्यक्ष, ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका : अध्यक्ष, अरूणादेवी राई
७. दार्चुलाको नौगाड गाउँपालिका : अध्यक्ष, दलजितसिंह धामी
८. दार्चुलाको अपीहिमाल गाउँपालिकाः अध्यक्ष, भगतसिंह ठेकरे ९बोहरा०
९. हुम्लाको ताँजाकोट गाउँपालिकाः अध्यक्ष, लालकेश जैसी
एकीकृत समाजवादी
१. डोल्पाको छार्का साङतोङ गाउँपालिकास् अध्यक्ष, सेनाङ गुरुङ
२. डोल्पाको काइके गाउँपालिकास् अध्यक्ष, अंगदकुमार राना
प्रतिक्रिया लेख्नुहोस्:-