पोखरा महानगरपालका १ मा नेपाली काँग्रेस र एमालेको कडा प्रतिस्प्रर्धा रहेको छ । नेपाली काग्रेसको तर्फबाट पोखरा १ को वडा अध्यक्षको उम्मेदवार सिता गुरुङलाई ७ सय ५ मत प्रप्त भएको छ ।
भने नेकपा एमाले तर्फबाट सहारा प्रधानलाई ७ सय २९ उम्मेदवारी रहेको छ । अन्य सदस्यकाृ पदमा पनि कडा प्रतिशप्रधा नैदेखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-