२०७९ माघ १८, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

३ हजार ५ सय मत गणना गर्दा गठबन्धनकै अग्रता

गण्डकी प्रेस
जेष्ठ १, २०७९ १८:३२ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
३ हजार ५ सय मत गणना गर्दा गठबन्धनकै अग्रता
18
SHARES
Share on FacebookShare on Twitter


पोखरा महानगरपालिकाको ३ हजार पाँच सय मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार ३ सय ४९ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत प्राप्त गरे । राप्रपाका शंकर खरालले १ सय ९३ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ७३ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनका कोपिला रानाभाटले कोपिला रानाभाट १ हजार ४ सय ५०
मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले मञ्जु गुरुङ १ हजार ४ सय ५ मत प्राप्त गरिन् । राप्रपाकी रञ्जना सेन पौडेले १ सय ७६ मत प्राप्त गरिन् ।
कास्कीकै रुपा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका नवराज ओझाले मतान्तर निकै बढाउँदै गइरहेका छन् । उनले २ हजार पाँच सय ९६ मत ल्याउँदा नेपाली कांग्रेसकी गिमाया गुरुङको २ हजार ७९ मत रहेको छ । उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङले २ हजार ४ सय ७८ मत ल्याउँदा नेपाली कांग्रेसका नारायण श्रेष्ठले २ हजार १ सय ५० मतसहित पछ्याइरहेका छन् । उक्त पालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस र २ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको थियो ।
अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्णमा नेकपा एमालेका विष्णुबहादुर खत्रीले २ हजार ३ सय २९ मतसहित अग्रता कायम राख्दा नेपाली कांग्रेसका युवराज कुँवरले २ हजार २ सय ३३ मतसहित पछ्याइरहेका छन् । उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारीले २ हजार ३ सय ९ मत ल्याउँदा नेपाली कांग्रेसकी पालिका उपाध्यक्ष खिमकुमारी गुरुङले २ हजार २ सय ५७ मत ल्याइन् । उक्त पालिकाको १, २ र ३ नम्बर वडामा भने नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसका देवीजंग गुरुङले २ हजार ९ सय ९६ मत सहित अग्रता लिँदा नेकपा एमालेका शिवबहादुर गुरुङले २ हजार ४ सय २४ मत प्राप्त गरेका छन् ।
मादीको उपाध्यक्षमा भने गठबन्धनमाथि नेकपा एमालेले अग्रता कायम छ । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका लालबहादुर गुरुङले १ हजार ८ सय ८१ मत ल्याँउदा नेकपा एमालेकी कल्पना गुरुङले २ हजार ४ सय ८६ ल्याइन् ।
माछापुच्छे्र गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस मिन बहादुर गुरुङ ४ हजार ६ सय ५९ मत ल्याए । नेकपा एमाले विक्रम गुरुङ ४ हजार ४० मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी सिता अधिकारीले ४ हजार २ सय ३६ मत ल्याउँदा नेकपा एमाले सिता तिवारीले ३ हजार ७ सय १० मत ल्याइन् । नेकपा माओवादीकी प्रविना अधिकारीले ६ सय २३ मत प्राप्त गरिन् ।

सम्बन्धित समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार
प्रमुख समाचार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
पर्यटन

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन
खेलकुद

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि
खेलकुद

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई
प्रमुख समाचार

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

देश नै शोकमा छ : मन्त्री गुरुङ
प्रमुख समाचार

देश नै शोकमा छ : मन्त्री गुरुङ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

दोहोरो हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्ड उपाधि

गृह मन्त्री लामिछानेको नागरिकता प्रकरण : माघ ११ मा पूर्ण सुनुवाई

रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

देश नै शोकमा छ : मन्त्री गुरुङ

देश नै शोकमा छ : मन्त्री गुरुङ

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो

चर्चित खबरहरु

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

टाइगरकप : एपीएफ च्याम्पियन

टाइगरकप : एपीएफ च्याम्पियन

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

पोखरा अमरसिंहचोकमा शंकास्पद वस्तु फेला

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा तनहुँबाट १३ जना पक्राउ

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेल अगाडी

विनोद चौधरीलाई पछि पार्दै, नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पाल्पामा ७४ मत फर्जी देखिएपछि झडप, १० जना घाइते, पुन : मतदानको माग