हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । रावल १८ सय १० मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११ सय ९५ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८ सय ७२ मत प्राप्त गरेर विजयी बने । सिंहका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८ सय ५० मत ल्याए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-