२०७९ जेष्ठ ९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

३ हजार मत गणना गर्दा ८ सय बदर

गण्डकी प्रेस
जेष्ठ १, २०७९ ११:४० मा प्रकाशित
राजनिती, समाचार, समाज
भरतपुर महानगरपालिकामा रेनु दाहालले र विजय सुवेदीबीच बराबर मत
4
SHARES
Share on FacebookShare on Twitter


वीरगन्ज । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा सम्म मेयरमा ८ सय १६ मत बदर भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मेयर पदमा ८ सय १८ अर्थात् २६।५७ प्रतिशत मत बदर भएको हो । उपमेयरमा भने आधा भन्दा बढी अर्थात् ५३।३७ प्रतिशत मत बदर भएको छ । उपमेयरमा १ हजार ६ सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

मेयरमा सदर मत २२६० र उपमेयरमा १४३५ मत मात्रै सदर भएको पौडेलले जानकारी दिए । महानगरमा दलहरुले मेयर र उपमेयर पदमा गठबन्धन गरेकाले उमेदवार नभएकै चुनाव चिह्नमा स्वस्तिक छाप लगाइएका कारण मेयर र उपमेयर पदमा धेरै मत बदर भएको हो ।

मेयरमा उमेदवार नै नभएको कांग्रेसको रुख छाप र लोसपाको साइकल छाप तथा उपमेयरमा उमेदवार नभएको जसपाको छाता छाप र एमालेको सूर्य छापसँगै एकीकृत समाजवादी पार्टीको कलम छापमा अत्यधिक छाप लगाइएको भेटिएकोले बदर मतको संख्या धेरै रहेको पौडेलले बताए ।

सम्बन्धित समाचार

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी
प्रमुख समाचार

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी
प्रमुख समाचार

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि
प्रमुख समाचार

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रमुख समाचार

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

नेकपा एमाले जेठ २ मा फर्किने

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

भिम रावलको वडामा एमाले पराजित

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका ६ र ५ को बजेसम्मको मत परिणाम