मादी गाउँपालिका ४ तारकाङको पहिलो ३०० मत गणना गर्दा नेकपा एमाले अघि आएको छ ।

उक्त वडामा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवारको पक्षमा शिव सापकोटाको पक्षमा १ सय ५५ मत आएको छ । नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार नारायण सापकोटाले प १ सय २६ मत पाएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-